२७ वैशाख, काठमाडौं । सरकारका मुख्य सचिव शंकरदास बैरागी नेतृत्वको कोभिड-१९ सहजीकरण बैठकले पूर्ण क्षमतामा अक्सिजन उत्पादन गर्न बिद्युत र पानीको सुनिश्चतता र थप सुरक्षा प्रबन्ध गर्नुपर्ने निष्कर्ष निकालेको छ । अस्पतालबाट खाली भएका सिलिन्डर आ-आफ्नो उद्योगमा समयमै पठाउनुपर्ने, कम जोखिममा रहेका र उत्पादन बढी भएका काठमाडौं उपत्यका बाहिरका जिल्लाहरूको उत्पादन क्षमता हेरी बाहिरबाट काठमाडौं […]