नेपालमै पहिलो पटक केएफएले ल्यायो ९ पिलर सहितको बीसीएस आईटी

काठमाडौं । केएफए बिजनेस स्कुलले बीसीएस आईटी नामक नयाँ कार्यक्रम  “बि सी एस आईटी” नामक नयाँ कार्यक्रम घोषणा गरेको छ । शिक्षा क्षेत्रमा विगत २१ वर्ष देखिको अनुभव रहेको केएफए ले विश्व जगतमा आईटीको महत्व बढेसँगै नयाँ कार्यक्रम थपेको हो।शिक्षा, तालिम र परामर्शमा आफूलाई अब्बल साबित गरेको केएफएले शैक्षिक क्षेत्र अन्तर्गत एम बीए प्लस र बीएचएम कार्यक्रम संचालन गर्दै आईरहेको छ । यस संस्थाले लिंकन विश्वविद्यालय अन्तर्गत ९ स्तम्भ सहितको नयाँ  बीसीएस आईटी कार्यक्रम नेपालमै पहिलो पटक ल्य

सम्बन्धित सामग्री

कन्चनपुरमा भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित

कञ्चनपुरको एक वडा कार्यालयले भारतीय नागरिकलाई नेपालमै जन्मिएको भनेर प्रमाणित गरिदिएको छ। पुनर्वास नगरपालिका ८ नम्बर वडा कार्यालयले भारतीय नागरिक बालमुर्गन किटप्पालाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको हो।  भारतको मदुराई गाँउका नागर्जुन...

बल्ल नेपालमै बनेका सवारी दर्ता

काठमाडौं । नेपालमै बनेका सवारीसाधनले अब भने वैधानिक हैसियत पाउने भएका छन् । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा अड्चन फुकाएको हो । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता गर्न मिल्ने व्यवस्था ल्याएको हो । यसअघि, सवारी दर्ता हुन यातायात तथा सवारी […] The post बल्ल नेपालमै बनेका सवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अब नेपालमै स्मिरन भोड्काको उत्पादन हुने

काठमाडौं । ‘स्मिरनफ’ भोड्काको उत्पादन अब नेपालमै हुने भएको छ । एक कार्यक्रमका बीच नेपालको अग्रणी पेय उत्पादक नेपाल लिकर्स प्रालिले ‘स्मिरनफ’ भोड्काको सार्वजनिक गरेको हो । विराटनगरस्थित कारखानाबाट स्मिरनफ भोड्काको उत्पादन सुरु हुने कम्पनीका अध्यक्ष राजेश वीर सिंह तुलाधरले बताए । उनका अनुसार तीन पटक डिस्टिल र दश पटक फिल्टर गरिएको सो भोड्का नेपालमै […]

नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्न किन चुनौतीपूर्ण ?

सरकारले गत वर्ष साउनको तेस्रो साता नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने निर्णय गर्यो।

नेपालमै बाइक एसेम्बल गर्दै यामाहा

बजाज र टीभीएसपछि यामाहाले पनि नेपालमै आफ्नो एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । यसका लागि कम्पनीले नवलपरासीमा जग्गाको व्यवस्था गरिसकेको छ ।

केएमसीले सुरु गर्यो नेपालमै पहिलो पटक ‘रोबोटिक सर्जरी’

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक ‘रोबोटिक सर्जरी’ सुरु गरेको छ । केएमसीले आज अस्पताल परिषरमा पत्रकार सम्मेलन आयोजना गरेर नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’ थालिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा केएमसीका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माले रोबटीक सर्जरी सुरु गरेर केएमसीले नेपालको न्यूरो सर्जरीका क्षेत्रमा नयाँ आयाम थपेको बताए । ‘अत्याधुनिक र भरपर्दो उपचारका लागि नेपालमै पहिलो पटक केएमसीले रोवटिक सर्जरी थालेको छ,’ डा.शर

नेपालमै उत्पादन हुन थाल्यो क्यान्सरको सबै औषधि

सबैखाले क्यान्सर रोगका लागि नेपालमै औषधि उत्पादन सुरु भएको छ । ने पहिलो  पटक  हरेक  क्यान्सर  रोगका  औषधि नेपालमै  उत्पादन  सुरु  भएको  हो ।   नेपालमै  क्यान्सर उत्पादन  भएपछि  ३०  देखि  ५०  प्रतिशत छुटमा नेपाली बिरामीले औषधि लिनसक्ने दाबी गरिएको छ ।  नेपालमा     क्यान्सरको औषधि उत्पादन  सुरु  हुनु  नेपालकै  लागि  गौरवको विषय  भएको  सम्बन्धित  विज्ञले  बताएका छन् । &...

रेम्डिसिभिर अब नेपालमै उत्पादन

कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको

रेम्डिसिभिर अब नेपालमै

कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ ।औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिए। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।