मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक: उद्योगमन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजी दुवै उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् ।

सम्बन्धित सामग्री

अर्थतन्त्र बलियो बनाउन हस्तकलाको उल्लेखनीय योगदान : उद्योगमन्त्री रिजाल

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निर्यात प्रवर्धन र आयात प्रतिस्थापन गरी मजबुत राष्ट्रिय अर्थतन्त्र बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनीय रहेको बताएका छन्।बिहीवार काठमाडौँमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै उद्योगमन्त्री रिजालले यस्तो बताएका हुन्। उनले हस्तकला व्यवसायीलाई सरकार सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।मन्त्री रिजालले हस्तकलाका वस्तुले अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान र गरिमालाई उच्च राख्ने काम गरेको बताए। उन

गल्ती गरेँ भने राजीनामा दिन्छु : उद्योगमन्त्री रिजाल

२२ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनै पनि काम आफूबाट हुन नसक्ने बताएका छन् । आफूले उपभोक्ताको नाममा बदमासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने उनको भनाइ छ । सोमबार सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले नै चाडपर्वलाई ध्यानमा राखेर सरकारले आम उपभोक्तामा हित हुनेगरी आवश्यक व्यवस्था […]

उपभोक्ता ठगिने काम भए तत्काल राजीनामा दिन्छुः उद्योगमन्त्री रिजाल

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनैपनि काम आफूबाट हुनै नसक्ने बताएका छन् । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आफूले उपभोक्ताको नाममा बद्मासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने समेत बताए । मन्त्री रिजालले चाडपर्वका बेलामा पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न […]

लगानीमैत्री वातावरण बनाउन धेरै मेहनतको खाँचो छ : उद्योगमन्त्री रिजाल

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकमा औद्योगिक वातावरण निर्माण गर्न सरकार लागिपरेको बताएका छन्।फोकस नेपालको ११औँ वार्षिकोत्सवका अवसरमा आज ‘औद्योगिक क्षेत्रको विकासमा चुनौती र अवसर’ विषयक विचार गोष्ठीमा उनले सरकार मुलुकमा औद्योगिक वातावरण निर्माणमा लागेको बताए।“कुनै पनि मुलुकको आर्थिक विकास हुनुमा औद्योगिक क्षेत्रको महत्त्वपूर्ण भूमिका रहन्छ, औद्योगिक क्षेत्रको विकासका लागि सरकार लागेको छ”, उनले भने। नेपालमा ८७ वर्ष पहिले विराटनगरमा जुट मि

उद्योगमन्त्री रिजाल र बेलायती राजदूतबीच शिष्टाचार भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग  बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन्।  मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सम्बन्ध तथा विकास सहयोग, व्यापार तथा लगानी लगायत विषयमा...

उद्योगी/व्यवसायीको समस्याप्रति नेपाल सरकार गम्भीर छ : उद्योगमन्त्री रिजाल

काठमाडौं, २४ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्याप्रति सरकार गम्भीर रहेको बताएका छन् ।    आज (आइतबार) काठमाडौंमा आयोजित नेपाल बिजनेस समिट कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योगी व्यवसायीले झेल्नुपरेको समस्या समाधानका लागि ऐन कानुन परिमार्जन गर्नुपर्ने भएपनि यसमा नेपाल सरकार गम्भीरतापुर्बक लाग्ने बताएका हुन् । कृषि, ब्यापार, उत्पादन लगायतमा सरकार […]

वीरगञ्ज चिनी मिल संचालनका लागि पहल गर्छु : उद्योगमन्त्री रिजाल

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले चिनी मिल...

विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यकः उद्योगमन्त्री रिजाल

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै उहाँले अझै पनि विज्ञापन व्यवसायीहरुको दायराभन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै व्यवसायीहरुको दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो। उहाँले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय नीति ल्याउन […]