वीरगञ्ज चिनी मिल संचालनका लागि पहल गर्छु : उद्योगमन्त्री रिजाल

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले चिनी मिल...