जर्मनीका कप्तान गुन्डोगनद्वारा संन्यासको घोषणा

हेटौंडा । जर्मनीको राष्ट्रिय फुटबल टिमका कप्तान तथा मिडफिल्डर इल्के गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । ३३ वर्षीय गुन्डोगनले धेरै खेलहरूका कारण आफूले मानसिक र शारीरिक रूपमा पनि अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने निष्कर्षमा पुगेको बताएका छन् । जर्मनीका लागि ८२ खेल खेलेका गुन्डोगन हाल बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । उनले जर्मनीका लागि […]

सम्बन्धित सामग्री

महिला क्रिकेटकी पहिलो कप्तान नेरीद्धारा सन्न्यासको घोषणा

५ चैत्र, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले अन्तर्राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेकी छिन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सन्न्यास लिएको घोषणा गर्दै यो १७ वर्ष यात्रामा साथ दिने आफ्नो परिवारलाई विशेष धन्न्यावाद दिएकी छिन् । बाँकेमा जन्मिएकी नेरीले नेपालले सन् २००७ मा पहिलो पटक […]

शकिब पुनः कप्तान

ओपनर तमिम इकबालले चोट बोकेपछि बंगलादेशले अलराउन्डर शकिब अल हसनलाई एकदिवसीय क्रिकेटको कप्तान घोषणा गरेको छ।...

शकिब पुनः कप्तान

ओपनर तमिम इकबालले चोट बोकेपछि बंगलादेशले अलराउन्डर शकिब अल हसनलाई एकदिवसीय क्रिकेटको कप्तान घोषणा गरेको छ।...

फ्रान्सका कप्तान एवम् गोलकिपर लोरिसद्वारा सन्यासको घोषणा

काठमाण्डाै - फ्रान्सका कप्तान एवम् गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षका लोरिस २१ वर्षको उमेरमा सन् २००८ मा उरुग्वेसँग खेल्दै डेब्यु गरेका थिए । लोरिसले फ्रान्सका लागि १ सय ४५ खेल खेलेका छन् । लोरिसको कप्तानीमा फ्रान्सले सन् २०१८ को विश्व कप फुटबलको उपाधि जितेको थियो । यस्तै कतार विश्व कपमा उपविजेता बनेको थियो। लोरिसले कतार विश्व कप सकिएको तीन हप्तापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उनी इङ्ग्लिस क्लब टोटनह्यामका समेत कप्तान थिए ।

विश्वकप क्रिकेटका लागि बंगलादेशको टोली घोषणा, पूर्व कप्तान मोहमदउल्लाह अटाएनन्

२९ भदौ, काठमाडौं । आगामी अक्टोबर १६ देखि अष्ट्रेलियामा सुरु हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि बंगलादेशको टोली घोषणा भएको छ । शकिब अल हसनको कप्तानीमा घोषणा भएको १५ सदस्यीय टोलीमा पूर्व कप्तान मोहमदउल्लाह भने अटाएनन् । अघिल्लो वर्ष युएईमा भएको टी-२० विश्वकपमा मोहमदउल्लाहले नै बंगलादेशको कप्तानी गरेका थिए । तर यस पटक भने उनी […]

अस्ट्रेलियन कप्तान फिन्चले गरे सन्न्यासकाे घोषणा

अस्ट्रेलिया क्रिकेट टिमका कप्तान आरोन फिन्चले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासकाे घोषणा गरेका छन् । न्युजिल्यान्डविरुद्धको अन्तिम खेलपछि सन्न्यास लिने उनले जानकारी गराएका हुन्

इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान मोर्गनद्धारा सन्यासको घोषणा

काठमाडौँ : इंग्ल्याण्डलाई एकदिवसीय विश्वकप जिताएका कप्तान इयोन मोर्गनले सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनी इंग्ल्याण्डको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट टिमका कप्तान हुन् । र, इंग्लिस क्रिकेटको ह्वाइट बलको कप्तानीमा उनी अहिलेसम्मकै सफल हुन् । किनकी उनले पहिलोपटक इंग्ल्याण्डलाई विश्वकप जिताए । यद्यपी सो […]

विश्वकप च्याम्पियन कप्तान मोर्गनद्धारा सन्न्यासको घोषणा

एजेन्सी – इंग्ल्यान्डका विश्वकप च्याम्पियन कप्तान तथा बायाँ हाते विष्फोटक ब्याटर ओईन मोर्गनले अन्तर्राष्ट्रिय तीनै शैलीको क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३५ वर्षीय मोर्गनले मंगलबार सन्न्यासको घोषणा गरेका हुन् । मोर्गनको कप्तानीमा इंग्ल्यान्डले पहिलो पटक एकदिवसिय विश्वकप उपाधि जितेको थियो । फाइनलमा न्युजिल्यान्डलाई सुपर ओभर टाइ हुँदा बाउन्ड्री काउन्टको आधारमा इंग्ल्यान्डलाई च्याम्पियन बनाएका थिए […]

वेस्ट इण्डिज क्रिकेट टोलीका कप्तान पोलार्डद्वारा सन्यासको घोषणा

वेस्ट इण्डिज क्रिकेट टोलीका कप्तान केइरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आक्रामक ब्याटिङ र मध्यगतिको बलिङ गर्ने खेलाडीका रुपमा चिनिएका ३४ वर्षका पोलार्डले हिजो सामाजिक सञ्जाल मार्फत सन्यासको घोषणा गरेका हुन् । पोलार्डले वेस्ट इण्डिजका लागि १ सय २३ एकदिवसीय र १ सय १ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले वेस्ट इण्डिजका लागि टेस्ट भने खेलेनन् । पोलार्डले अहिले मुम्बई इण्डियन्सबाट आईपीएल खेलिरहेका छन् ।

कप्तान छाड्ने कोहलीको घोषणासँगै दौडमा रोहित

भारतीय टिमका कप्तान विराट कोहलीले विश्वकपपछि टी-२० क्रिकेटको कप्तान छाड्ने घोषणा गरेसँगै कप्तानको दौडमा अर्का स्टार खेलाडी रोहित शर्मा सर्वाधिक अघि छन्।बिहीबार बिराटले ट्विट गर्दै टी-२० विश्वकपपछि टी-२० क्रिकेटको कप्तान छाड्ने घोषणा गरेका हुन्। कोहलीले आफूलाई कामको लोड बढी भएको भन्दै कप्तान छाड्ने घोषणा गरेका हुन्। कोहलीले लिमिटेड ओभरबाट कप्तान छाड्ने यसअघिनै चर्चा भए पनि उनले कहिले छाड्लान भन्ने यकिन थिएन।विराटले कप्तान छोड्ने घोषणा ट्विटरमार्फत एक लेटर शेयर गर्दै गरेका हुन्। उनले सार्वजनिक गरे