दाङ : तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा दुई डाक्टरसहित नौजनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालसहित ५० मिटर वरपर सिल गरिएको छ। अर्को सूचना जारी नहुन्जेलसम्म लागि सिल गरिएको हो।
अस्पतालमा कार्यरत दुईजना डाक्टर, दुईजना नर्स, दुईजना स्वास्थ्यकर्मी र तीनजना कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएको उपमहानगरका कोभिड&nd...