व्यवसाय सञ्चालन गर्ने र छोड्ने नेपाली समाजको वास्तविकतामा रामपुरका वासुदेव ढुङ्गाना भने फरक देखिनुभएको छ । दुई दशकदेखिको गाईपालन व्यवसायलाई निरन्तरता दिँदै आउनुभएका ढुङ्गानाले आफ्नो कामलाई थप व्यावसायिक बनाउनुभएको छ । करिब दुई दशक अघिदेखि नै ढुङ्गानाको घरमा स्थानीय जातका गाई पालिन्थ्यो । स्थानीयवासी गाईको दूधले मानव शरीरलाई पोषिलोपन दिने भएकाले उहाँ जानकार भएदेखि नै …