वासुदेव लुइँटेल पुरस्कार कलाकार किरण केसीलाई

काठमाडौं। कलाकार किरण केसी (राता मकै)लाई वासुदेव लुइँटेल पुरस्कार प्रदान गरिने भएको छ। गत शुक्रबार बसेको पुरस्कार समितिको बैठकले कलाकारितासँगै गायनमा समेत अग्रसर रहेको केसीलाई कदर पत्रसहित १ लाख ११ हजार १११ रुपैयाँ र हास्य व्यङ्ग्य तर्फको वासुदेव लुइँटेल पुरस्कार दिने निर्णय गरेको हो। कोरोना महामारीका कारण गत वर्ष यो सम्मान प्रदान गर्न सकिएको थिएन।

सम्बन्धित सामग्री

वासुदेव विद्यादेव लुइँटेल गुठीद्वारा शाह र केसी पुरस्कृत

१२ भदौ, काठमाडौं । नेपाली हास्यव्यङ्ग्य क्षेत्रका विशिष्ट प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कार शुक्रबार राजधानीमा वितरण गरिएको छ । २०७६ सालको हास्यव्यङ्ग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार शशी शाहलाई प्रदान गरिएको छ । त्यस्तै २०७७ सालको हास्यव्यङ्ग्य अभिनय तर्फको पुरस्कार किरण केसी (रातामकै) लाई प्रदान गरिएको छ । यी दुवै पुरस्कारको राशी एक लाख […]

कलाकार शाह र केसी पुरस्कृत

वासुदेव–विद्यादेव लुइँटेल गुठीले हास्यव्यंग्य चित्रतर्फको पुरस्कार कलाकार शशी शाह र हास्यव्यंग्य अभियनतर्फको पुरस्कार किरण केसीलाई प्रदान गरेको छ ।

वासुदेव -विद्यादेव लुइँटेल गुठीद्वारा शाह र केसी पुरस्कृत

नेपाली हास्यव्यङ्ग्य क्षेत्रका विशिष्ट प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरूवितरण गरिएको छ ।  शुक्रबार एक कार्यक्रमको आयोजना गरी २०७६ सालको हास्यव्यङ्ग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार  शशि शाहलाई प्रदान गरिएको...

वासुदेव -विद्यादेव लुइँटेल गुठीद्वारा शाह र केसी पुरस्कृत

नेपाली हास्यव्यङ्ग्य क्षेत्रका विशिष्ट प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरूवितरण गरिएको छ ।  शुक्रबार एक कार्यक्रमको आयोजना गरी २०७६ सालको हास्यव्यङ्ग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार  शशि शाहलाई प्रदान गरिएको...

शशि शाह र किरण केसीलाई वासुदेव लुइँटेल पुरस्कार

काठमाडौँ – नेपाली हाँस्यव्यंग्य क्षेत्रका विशिष्ट प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरू एक संक्षिप्त कार्यक्रमबीच शुक्रबार राजधानीमा वितरण गरिएको छ। यसअनुसार ०७६ सालको हाँस्यव्यंग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार शशि शाहलाई प्रदान गरियो। ०७७ सालको हाँस्यव्यंग्य अभिनयतर्फको पुरस्कार किरण केसी (रातामकै) लाई प्रदान गरियो। प्रत्येक पुरस्कारको राशि एक लाख एघार हजार एक सय एघार (१,११,१११) […]

किरण केसीलाई वासुदेव लुइँटेल पुरस्कार

काठमाडौँ । वासुदेव–विद्यादेव लुइँटेल गुठीले ‘वासुदेव लुइँटेल पुरस्कार ०७७’ कलाकार किरण केसीलाई प्रदान गर्ने भएको छ । गुठीको हालै बसेको बैठकले केसीलाई १ लाख ११ हजार १११ रुपैयाँ, प्रतिकचिन्ह र कदरपत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

किरण केसीलाई वासुदेव लुइँटेल पुरस्कार

वासुदेव–विद्यादेव लुइँटेल गुठीले ‘वासुदेव लुइँटेल पुरस्कार ०७७’ कलाकार किरण केसीलाई प्रदान गर्ने भएको छ । गुठीको हालै बसेको बैठकले केसीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ, प्रतिकचिन्ह र कदरपत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको आसपासमा एक कार्यक्रमको आयोजना गरी अर्पण गर्ने गरेको छ । हास्य-व्यङ्ग्य साहित्य, कला र अभिनयका फाँटमा कार्यरत सिर्जनशील प्रतिभाहरू मध्येबाट छनोट गरि सो पुरस्कार दिइँदै आएको गुठीले जनाएको छ । वासुदेव

कलाकार किरण केसीलाई 'वासुदेव लुइँटेल पुरस्कार'

काठमाडौं : कलाकार किरण केसी (राता मकै) लाई 'वासुदेव लुइँटेल पुरस्कार' प्रदान गरिने भएको छ। वासुदेव–विद्यादेव लुइँटेल गुठीले हाँस्य व्यङ्ग्य तर्फको 'वासुदेव लुइँटेल पुरस्कार ०७७' केसीलाई दिने निर्णय गरेको हो। गत शुक्रबार साउन १५ गते बसेको गुठीको बैठकले कलाकारितासँगै गायनमा समेत उपस्थिति जनाइ सकेका केसीलाई कदरपत्रसहित १ लाख ११ हजार…