काठमाडौं : कलाकार किरण केसी (राता मकै) लाई 'वासुदेव लुइँटेल पुरस्कार' प्रदान गरिने भएको छ। वासुदेव–विद्यादेव लुइँटेल गुठीले हाँस्य व्यङ्ग्य तर्फको 'वासुदेव लुइँटेल पुरस्कार ०७७' केसीलाई दिने निर्णय गरेको हो।
गत शुक्रबार साउन १५ गते बसेको गुठीको बैठकले कलाकारितासँगै गायनमा समेत उपस्थिति जनाइ सकेका केसीलाई कदरपत्रसहित १ लाख ११ हजार…