फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा अहिलेको अराजक राजनीतिक सन्दर्भले कोभिड–१९ महाविपत्तिमा नागरिकको जनजीवन अस्तव्यस्त र नियन्त्रित भएको आधारभूत स्वास्थ्य सेवाबाट समेत नागरिकहरु वञ्चित रहेको रहेको उल्लेख छ।
फ्रिडम फोरमले कोरोना महामारीले नागरिकको जीवन अस्तव्यस्त र नियन्त्रित भएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई निर्वाचनमा धकेल्ने विवेकहीन कदम चालेको टिप्पणी गरेको छ ।फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले आइतवार एक विज्ञप्ति जारी गर्दै फोरमले यस्तो अलोकतान्त्रिक कदम चाल्ने सरकारले नागरिक...