सरकारले स्वतन्त्र प्रेसमाथि पनि अंकुश बढाउने खतरा बढ्यो : फ्रिडम फोरम

फ्रिडम फोरमले कोरोना महामारीले नागरिकको जीवन अस्तव्यस्त र नियन्त्रित भएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई निर्वाचनमा धकेल्ने विवेकहीन कदम चालेको टिप्पणी गरेको छ ।फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले आइतवार एक विज्ञप्ति जारी गर्दै फोरमले यस्तो अलोकतान्त्रिक कदम चाल्ने सरकारले नागरिक...