फ्रिडम फोरमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोसिने सम्भावना बढेको भन्दै सबैलाई सचेत गराएको छ ।फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको प्रतिकुल समयमा संविधानका मान्यताहरु कुल्चिँदै देशलाई चुनावमा धकेल्ने विवेकहीन कदम चालिएको टिप्पणी गरेका छन् ।‘यस्तो अलोकतान्त्रिक कदम चाल्ने सर...