तिहारमा पटका, मानिस, जनावर र पर्यावरण सबैका लागि घातक

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै नेपालका विभिन्न नाका हुँदै पटाका भित्र्याउने क्रम बढ्दै गएको छ । तिहारलाई लक्षित गरी पटाका भित्रिने क्रम बढ्दै गएपछि प्रहरीले यसलाई रोक्न निगरानी बढाएको छ भने धनजनको क्षति हुनबाट सचेत रहन आग्रह गरेको छ । सीमा नाकामा सुरक्षाकर्मीले निगरानी बढाएपनि तस्करले लुकाइछिपाइ ठूलो परिमाणमा पटाका भित्र्याउने गरेको छ ।

सम्बन्धित सामग्री

रेविज कुकुरले टोक्दा मात्रै लाग्ने हो ? कसरी बच्ने ?

काठमाडौं । सरकारले भाइरल रोग रेविजबाट जोगिन आग्रह गरेको छ । रेविज जनावरको टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो । रेविजबाट संक्रमित कुकुर, जङ्गली जनावर जस्तैः स्याल, फ्याउराले टोकेमा, चिथोरेमा वा सम्पर्कमा आउँदा तिनीहरूको यालबाट रेविज सर्छ । रेविजमा मुख्यतः भाइरसले मस्तिष्कमा असर पुर्याउँछ र लक्षण देखिएपछि रेविज घातक हुने...