सुनसरीका पूर्वमेयर द्वारिका चौधरी माओवादीमा प्रवेश

काठमाडौं – सुनसरीको इटहरी उपमहानगर पालिकाका पूर्व मेयर द्वारिक चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । नेता चौधरीसहित नेकपा एमालेका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका हुन् । माओवादी अध्यक्ष प्रचण्डको निजी निवास खुमलटारमा आयोजित कार्यक्रममा आइतबार बिहान चौधरीसहितका नेता माओवादी प्रवेश गरेका हुन् । देवु सदा, जयराम सदा, […]

सम्बन्धित सामग्री

एक साताअघि पार्टी फेरेका पूर्वमेयर द्वारिकलालले पाए टिकट

विराटनगर : एकसाता अघि एमाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका  इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकालाल चौधरीले प्रदेश सांसदको टिकट पाएका छन्।नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत रहेका चौधरी गत आइतबार माओवादी केन्द्र प्रवेश गरेका थिए। उनले  पार्टी परित्याग गरेको एकसातामै माओवादी केन्द्रबाट सुनसरीको क्षेत्र नम्बर २ को क बाट प्रदेश सांसदको  टिकट पाएका हुन्।सत्तारुढ गठबन्धन गर्दा माओवादीको भागमा सुनसरीमा प्रदेशसभा तर्फ २ र प्रतिनिधिसभा तर्फ एउटा क्षेत्र पर