एक साताअघि पार्टी फेरेका पूर्वमेयर द्वारिकलालले पाए टिकट

विराटनगर : एकसाता अघि एमाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका  इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकालाल चौधरीले प्रदेश सांसदको टिकट पाएका छन्।नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत रहेका चौधरी गत आइतबार माओवादी केन्द्र प्रवेश गरेका थिए। उनले  पार्टी परित्याग गरेको एकसातामै माओवादी केन्द्रबाट सुनसरीको क्षेत्र नम्बर २ को क बाट प्रदेश सांसदको  टिकट पाएका हुन्।सत्तारुढ गठबन्धन गर्दा माओवादीको भागमा सुनसरीमा प्रदेशसभा तर्फ २ र प्रतिनिधिसभा तर्फ एउटा क्षेत्र पर