कतिपयलाई लाग्नसक्छ, न्युयोर्क सिटीको ट्राफिक जाम संसारकै सबैभन्दा खराब छ । तर यो कुरा सत्य होइन । न्युयोर्क सिटीमा ड्राइभ गर्ने जो कोहीलाई थाहा छ कि ट्राफिक जाम कत्तिको तनावपूर्ण र निराशाजनक हुन सक्छ। तर विश्वास गर्नुहोस् वा नगर्नुहोस्, न्युयोर्कको भन्दा अझ खराब ट्राफिक जाम हुने विश्वका चर्चित ठाउँहरु पनि छन् । मोबाइल एनालिटिक्स कम्पनी […]