यात्रु माग बढेपछि काठमाडौं-नारिता रुटमा उडान थप्दै निगम, मेभित्रै साताको पाँच उडान, भाडा घट्ने

काठमाडौं। जापानतर्फको उडानमा माग बढेपछि नेपाल वायुसेवा निगमले काठमाडौं-नारिता-काठमाडौं रुटको उडान संख्या बढाउने भएको छ। निगमले आगामी मे १

सम्बन्धित सामग्री

बैतडीमा हवाई सेवा बन्द, करोडौँका संरचना प्रयोगविहीन

बैतडी : बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष पूरा भएको छ। धनगढी–बैतडी–धनगढी साप्ताहिक रूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो।सातामा बिहीबार समिट एयरले उडान भर्दै आएकोमा गत वर्षको चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो। त्यसयता हवाईसेवा ठप्प छ। हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनः सञ्चालन हुन नसकेको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए। उनले भने, ‘यात्रु अभावका कारण उडान हुन नसकेको हो, यात्रु नभएपछि हवाई सेवा बन्द भए

सिमरा विमानस्थलमा उडान र यात्रु दुवै घटे

सिमरा–काठमाडौं रुटको नियमित उडानमा ५० प्रतिशतले कमी आए पनि निजी एयरलाइन्सले कम भाडामा समेत पूरा यात्रु पाउन सकेका छैनन् । दैनिक १२ वटा उडान भर्दै आएको निजी एयरलाइन्सले पाँचदेखि ६ उडान गर्ने गरे पनि यात्रुको संख्यामा व्यापक कमी आएपछि न्यूनतम भाडा दरमा कमी गर्दा समेत विमानले पूरै यात्रु पाउन नसकेको हो । सिमराबाट यती एयरलाइन्सको […]

कुवेत उडान काठमाडौंभन्दा भैरहवाबाट सस्तो

भैरहवा-यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाडौंसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेको छ । यस विमानस्थलबाट तेश्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमानसेवा कम्पनी हो ।“भैरहवा–कुवेत हवाई भाडा सस्तो पनि भएकाले अहिले यहाँबाट हामीले राम्रो संख्यामा यात्रु […]

कुवेत उडान काठमाडौंभन्दा भैरहवाबाट सस्तो

काठमाडौं, जेठ १९ । यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाडौँसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेको छ । यस विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमान सेवा कम्पनी हो। ‘भैरहवा-कुवेत हवाई भाडा सस्तो पनि भएकाले अहिले […]

कुवेत उडान काठमाडौं भन्दा भैरहवाबाट सस्तो

भैरहवा । यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरे भन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाडौंसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेकाे छ। यस विमान स्थलबाट तेस्रो मुलुकमा उडान गर्ने जजिरा पहिलो विमान सेवा कम्पनी हो । भैरहवा-कुवेत हवाई भाडा सस्तो पनि भएकाले अहिले […]

कुवेत उडान काठमाडौँभन्दा भैरहवाबाट सस्तो

यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाडौँसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेको छ । यस विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमान सेवा कम्पनी हो। "भैरहवा-कुवेत हवाई भाडा सस्तो पनि भएकाले अहिले यहाँबाट हामीले राम्रो सङ्ख्यामा यात्रु पाएका छौँ, जजिरा एयरवेज नेपालका कन्ट्री म्यानेजर अमित नागरथले भने। काठमाडौँ-कुवेतको भन्दा भैरहवा-कुवेतको हवाई भ

मुगु-नेपालगञ्ज हवाई भाडा १२ हजार

मुगु– मुगुको रारा विमानस्थलमा उडान गर्ने निजी एयरलाइन्सले कार्गोका नाममा दोब्बर भाडा असुल्न थालेका छन् । नेपालगञ्जदेखि मुगु आउन यात्रु नभएको भन्दै एयरलाइन्सले एकतर्फी भाडा नै १२ हजार रुपैयाँ लिने गरेका छन् । खाली जहाज बोलाउनुपरेको भन्दै दुवैतर्फको भाडा जोडेर १२ हजार रुपैयाँ लिन थालिएको एयरलाइन्सका कर्मचारीको दाबी छ । मुगुदेखि नेपालगञ्ज जान प्रतिव्यक्ति ६ […]

उडान सङ्ख्या थप्न सरकारसंग माग

वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ। हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान सङ्ख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायुसेवा कम्पनीले धान्नै नसकिने भएकाले सङ्घले विज्ञप्तिमार्फत उडान सङ्ख्या थप्न माग गरेको छ।‘हामी यसका लागि सस्तो भाडादर तथा सहज र सङ्क्रमण नफैलिने तरिकारले उडान गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ । सहज र सस्तो उडानका लागि

उडान सङ्ख्या थप्न माग

वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ । हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान सङ्ख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायुसेवा कम्पनीले धान्नै नसकिने भएकाले सङ्घले विज्ञप्तिमार्फत उडान सङ्ख्या थप्न माग गरेकोे छ ।      ‘हामी यसका लागि सस्तो भाडादर तथा सहज र सङ्क्रमण नफैलिने तरिकारले उडान गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ । सहज र सस्तो उडानका लागि निषधाज्ञा अगा...

भाडा बढाएर आन्तरिक उडान खोल्ने तयारी

काठमाडौं : निजी वायुसेवा सञ्‍चालक संघले  १७ असारबाट  भाडा बढाएर आन्तरिक उडान  सञ्चालन गर्ने भएको छ। हवाई इन्धनको मूल्य बढेकाले मूल्य समायोजन गरी साबिकको भाडाभन्दा केही बढाइने संघका प्रवक्ता  योगराज कँडेलले  जानकारी दिए।उडान भर्दा जहाजको पूरै सिट यात्रु राखेर उडान भरिने भएको छ।  वायुसेवा संघले मूल्य समायोजनको विषय बाहिर–बाहिर आएको सुने पनि मन्त्रालयमा समायोजनको प्रस्ताव आइनसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नागरिक उड्डयन तथा हवाई महाश