अस्ट्रेलियाको जनसम्पर्क समितीले पूर्णता पायो

लामो समयको विवाद र आरोप प्रत्यारोपबीच नेपाली कांग्रेस केन्द्रिय कार्यालयले अस्ट्रेलियाका लागि अधिवेशन तयारी समितीलाई पूर्णता दिएको छ।

सम्बन्धित सामग्री

नेपाली जनसम्पर्क समिति नर्वेको साधारणसभा सम्पन्न

काठमाडाैं । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति नर्वेको चौथो वार्षिक साधाणसभा तथा अन्तरक्रिया कार्यक्रम साेमबार भव्यातापूर्वक सम्पन्न भएको छ। सो कार्यक्रमको सभापतित्व यस कार्यसमितिका कार्यवाहक सभापति पारस मणि मिश्रले गर्नु भएको हो। जनसम्पर्क समिति नर्वेका संस्थापक सभापति तथा एन आर एन ए अध्यक्ष जीवन बहादुर शाहीको प्रमुख आतिथ्यता र एनएमबीयूको प्रोफेसर डा. बिशाल सिटौलाको विशेष […]

नेपालको निजामती प्रशासनमा जनसम्पर्क र सेवा प्रवाह

कुनै पनि संगठनको जनतासँगको सम्पर्क, विचार आदानप्रदान तथा भलाकुसारीलाई जनसम्पर्क भनिन्छ । जनसम्पर्क जनतासँगको नियोजित, निरन्तर क्रियाकलाप तथा अन्तरक्रियासँग सम्बन्धित हुन्छ । संगठन र सेवाग्राहीबीचको आपसी सहयोग र समझदारी बढाउन र संगठनको अपेक्षित लक्ष्य प्राप्तिका लागि जनसम्पर्क आवश्यक हुन्छ । यसको लागि संगठनको चलायमान शक्ति मानिने कर्मचारीले मुस्कानसहितको सेवासहित सेवाग्राही मैत्री तटस्थ र स्वच्छ छवि […]

जनसम्पर्क समिति साइप्रसको दोस्रो अधिवेशन सम्पन्न

नेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार साइप्रसको राजधानी निकोसीयस्थित आरबी कम्प्लेक्सको सभा हलमार्फत भर्चुअल माध्यमबाट अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय लगायत पार्टीका केन्द्रीय नेता, विभिन्न जनसम्पर्क समितिका सभापतिहरू तथा काँग्रेसको विभिन्न प्रदेश तथा जिल्ला समितिका नेताहरुको उपस्थित

राप्रपा जनसम्पर्क विभाग प्रमुखमा शाही मनोनित

काठमाडौं, ९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसम्पर्क विभाग प्रमुखमा भीमबहादुर शाहीलाई मनोनित गरेको छ । केन्द्रीय सदस्य समेत रहेका शाहीलाई अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको जनसम्पर्क विभाग प्रमुखमा मनोनयन गरेका हुन् । पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध भई पार्टीको बृहत्तर हितमा कार्य गर्नु हुनेछ भन्ने मनोनित पत्रमा उल्लेख गरिएको छ । शाहीलाई जनसम्पर्क विभाग प्रमुखमा […]

कांग्रेसनिकट जनसम्पर्क समितिको विश्व सञ्जाल विस्तार

काठमाडौं । विदेशमा रहेका नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिको नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति (विश्व सञ्जाल) विस्तार गरिएको छ । विश्वभर रहेका नेपाली कांग्रेस जनसम्पर्क समितिका शाखाहरूबीचमा समन्वय र सहकार्य गर्ने गरी छाता संस्थाका रूपमा विश्व सञ्जाल विस्तार गरिएको हो । अमेरिकास्थित विष्णु सुवेदीको अध्यक्षतामा गठित विश्व सञ्जाललाई संसारभर पुर्‍याउने उद्देश्यले कार्यसमिति विस्तार गरिएको […]

युक्रेनका नेपालीलाई पोल्याण्ड पुग्न नेपाली जनसम्पर्क समितिको सहयोग

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसनिकट भ्रातृ संस्था जनसम्पर्क समितिले युक्रेनको सीमा पुगेका नेपालीलाई पोल्याण्ड पुर्‍याउन सहयोग गरेको छ । युक्रेनबाट पोल्याण्डको सीमा म्याड्का पुगेका नेपालीलाई मंगलबार वार्सा पुर्‍याइएको छ । नेपाली जनसम्पर्क समिति पोल्याण्डका सभापति भीम परियारसहित समितिका कार्यकर्ताले समस्यामा रहेका नेपालीलाई वार्सा पुर्‍याइएको छ । गैरआवासीय नेपाली संघ पोल्याण्डसँग कांग्रेस निरन्तर सम्पर्कमा रहेको […]

विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई तत्काल अधिवेशन गर्न कांग्रेसको निर्देशन

काठमाडौं, कात्तिक ३० । कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुलाई तत्काल अधिवेशन गर्न निर्देशन गरेको छ । १४ औं महाधिवेशनको संघारमा रहेको कांग्रेसले क्रियाशील सदस्यता नवीकरण भइसकेका सातवटा देशस्थित जनसम्पर्क समितिहरुलाई तत्काल अधिवेशनको मिति प्रस्ताव गर्न निर्देशन दिएको हो । क्रियाशील सदस्यताको नामावलीको सूची र रकम लगायतका विवरण केन्द्रमा पेश गरिसकेका आयरलैण्ड, फ्रान्स, नेदरल्याण्ड, बेलायत, साइप्रस, […]

प्रधानमन्त्री देउवासँग जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्य

लण्डन, १४ कात्तिक: नेपाली जनसम्पर्क समिति बेलायतले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रममा प्रमसँग जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्य ।- तस्बिर : भीष्मराज ओझा-रासस

जनसम्पर्क समिति कोरियामा सदस्यता वितरणका लागि समिति

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आगामी अधिवेशनको लागि नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार क्रियाशीलल सदस्य नवीकरण तथा नयाँ क्रियाशील सदस्य वितरणका लागि समिति बनाएको छ।...

विदेशमा जनसम्पर्क विस्तार गर्दै कांग्रेस

नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकहरूमा पार्टीको विधान र नियमावलीअनुसार जनसम्पर्क समिति विस्तार गर्ने भएको छ । कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय केन्द्रीय विभागको आज बसेको बैठकले जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकमा जनसम्पर्क समिति विस्तार गर्दै लैजाने निर्णय गरेको हो । बैठकले म्याद सकिएका जनसम्पर्क समितिलाई यथाशीघ्र पार्टीको क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गरी अधिवेशनको तयारी गर्नका लागि निर्देशनसमेत दिएको छ ।