काठमाडौंको कपनमा मिथेन ग्यास निस्कियो, अनुसन्धान गर्दै विज्ञ (तस्बिरहरू)

काठमाडौं । कपनको पञ्चकन्यानजिकै घर निर्माण गर्नका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । ग्यास निस्किएपछि स्थानीय अचम्भित र त्रसित बनेका छन् । मंगलबार बिहान घर बनाउनका लागि बोरिङ खन्दै गर्दा एक्कासी ग्यास निस्किएको स्थानीय नारायण कार्कीले बताए । ‘यस्तो कहिल्यै देखेका थिएनौं,’ उनले भने । ग्यास निस्किएको जानकारीपछि कपनस्थित प्रहरी र खानी तथा […]