काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा काँग्रेस र एमालेबिच कडा टक्कर परेको छ । पछिल्लो मत गणना अपडेट अनुसार नेपाली काँग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाँणले झिनो अग्रता बनाएका छन् । २८ हजार २७१ मत गणना हुँदा गृहमन्त्री खाँणका सहोदर भाइ समेत रहेका काँग्रेस उम्मेदवार रामकृष्णले १० हजार ९६६ मत ल्याएका छन् […]