नेपाली सेनाबाट तिलौराकोट परिसरमा सरसफाइ

बुट्यान बढेर कुरूप देखिएको सिद्धार्थ गौतम बुद्धको गृह नगरी तिलौराकोट राजदरबार परिसरको सरसफाइ गरिएको छ ।

सम्बन्धित सामग्री

तिलौराकोट प्राचीन दरबार क्षेत्रमा सरसफाइ

लुम्बिनी, ५ असोज । कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाइ सुरुआत गरिएको छ । यसका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्याहारक्याल लामाले नेपाली सेनासँग समन्वय गरेका थिए । शम्शेर दल गण गोरुसिङ्गेबाट खटिएका ३५ जना सेनाले प्राचीन कपिलवस्तु दरबार क्षेत्रमा सरसफाइ गरेका हुन् । यो टोलीले सरसफाइ निरन्रता दिने जनाइएको छ । उपाध्यक्ष […]

प्राचीन तिलौराकोट दरबार क्षेत्रभित्र सरसफाइ

गौतम बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा सरसफाइको काम सुरु गरिएको छ ।

आगो लगाएर सम्पदा क्षेत्रको सफाइ

तौलिहवा, वैशाख १८ । राजा शुद्धोधनको राजदरबार एवं बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटभित्रको झाडी सरसफाइ गर्ने बहानामा सम्पदा नै नष्ट हुने गरी आगो लगाएर सफाइ गरिएको छ। तिलौराकोट दरबारभित्र झाडी सरसफाइ गर्ने भन्दै आगो लगाउँदा संरक्षणकर्मीद्वारा सम्पदा नष्ट हुने चिन्ता व्यक्त गरिएको हो। २५६७औँ बुद्ध जयन्तीको अवसरमा तिलौराकोट दरबारभित्रका झाडीमा आगो लगाएर […]

तिलौराकोट दरबार क्षेत्रको सौन्दर्यकरणमा नेपाली सेनाको साथ

रुपन्देही । विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीमा रहेको प्राचीन तिलौराकोट दरबार क्षेत्र सरसफाई सुरू गरिएको छ । २५६७ औं बुद्धजयन्तीको अवसर पारेर तिलौराकोट दरबार क्षेत्रको सौन्दर्यकरण र पुरातात्विकस्थलको संरक्षण गर्दै झाडी सफाइ थालिएको हो । लुम्बिनी विकास कोषको समन्वयमा नेपाली सेनाको शमशेर दल गण गोरुसिंगे कपिलवस्तुको सहयोगमा एक हप्तासम्म दरबार दक्षिणतर्फ रहेको झाडी, बुट्यान सरसफाइ […]

तिलौराकोट सफाइ

नेपाली सेनाले प्राचीन कपिलवस्तु (तिलौराकोट)को सरसफाइ सुरु गरेको छ । गोरुसिंगेस्थित शम्सेर दल गणका क्याप्टेन अमृत गुरुङ नेतृत्वमा ५० जना सेनाको टोलीले आइतबारदेखि तिलौराकोटका झाडी, घाँसपात र स-साना बुट्यान सफा गरिरहेको छ । सरसफाइका लागि आवश्यक सामग्री मास्क, ग्लोब्स, हँसिया, खुँडा, बन्चरो र कुचो लुम्बिनी विकास कोषले प्रदान गरेको छ ।

आगो लगाएर सम्पदा क्षेत्रको सफाइ

राजा शुद्धोधनको राजदरबार एवं बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटभित्रको झाडी सरसफाइ गर्ने बहानामा सम्पदा नै नष्ट हुने गरी आगो लगाएर सफाइ गरिएको छ। तिलौराकोट दरबारभित्र झाडी सरसफाइ गर्ने भन्दै आगो लगाउँदा संरक्षणकर्मीद्वारा सम्पदा नष्ट हुने चिन्ता व्यक्त गरिएको हो।