श्रीलंकालाई छैटौँ पटक एसिया कपको उपाधि

एसियाकप टी–२० क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ। आइतबार दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको फाइनलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले पराजित गर्दै उपाधि कब्जा गरेको हो। आठ वर्षपछि उपाधि जित्ने क्रममा श्रीलंकाले बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गरेको थियो। यसअघि २०१४ मा पाकिस्तानलाई नै पराजित गर्दै श्रीलकाले एसिया कपको उपाधि जितेको थियो। श्रीलंकाले छैटौँ पटक एसिया कपको उपाधि जितेको हो।पहिलो ब्याटिङ गर्दै श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा अलआउट हुँदै १

सम्बन्धित सामग्री

सन्दीप लामिछाने एसिया कप खेल्न नजाने

काठमाडौँ- राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने एसिया कप खेल्न नजाने भएका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल क्रिकेट संघ क्यानले सन्दीप एसिया कप खेल्न नजाने जानकारी दिएको हो । एसिया कप खेल्न नेपाली टोली मंगलबार राति पाकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ । एसिया कप आगामी भदौ १३ गतेबाट सुरु हुँदैछ । एसिया […]

एसिया यु–२० रग्बी भोलिदेखि

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया यु–२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिता शनिबारदेखि हुने भएको छ।...

नेपाल ऐतिहासिक एसिया कपको संघारमा पुग्दा एसिया कप भने रद्द हुने जोखिम!

काठमाडौँ – अहिले नेपाल ऐतिहासिक रुपमा एसिया कप खेल्ने संघारमा पुगेको छ। सोमबार वर्षाले खेल बिथोलेको भए पनि नेपालको एसिया कप सम्भावना बलियो छ। नेपालको एसिया कपको टुंगो कम्तिमा मंगलबारसम्ममा तय हुनेछ। तर, नेपालको यो संघर्ष एकातिर रहँदा आगामी सेप्टेम्बरका लागि पाकिस्तानमा हुने तय भएको एसिया कप भने भारत र पाकिस्तानको इगोको लडाइँको सिकार हुने […]

युएईलाई हराउँदै हङकङ एसिया कपमा

एजेन्सी – युएईलाई हराउँदै हङकङले शनिबार देखि युएईमा सुरुहुने टि२० एसिया कपमा स्थान बनाएको छ । टि२० एसिया कप छनोटको निर्णायक खेलमा बुधबार राती हङकङले युएईलाई ८ विकेटले हराउँदै एसिया कपमा पुगेको हो । हङकङले एसिया कपमा विश्व क्रिकेटका दुई उत्कृष्ट टोली भारत र पाकिस्तानसँग खेल्नेछ । जितको लागि १ सय ४८ रनको लक्ष्य पछ्याएको […]

बुमराहले एसिया कप गुमाउने

भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले ढाडमा लागेको चोटका कारण एसिया कप गुमाउने भएका छन् । चोटबाट मुक्त हुनका लागि केही समय आराम गर्नुपर्ने भएकाले उनले एसिया कप खेल्न नपाउने भएका हुन् ।‘जसप्रित बुमराह ढाडमा लागेको चोटका कारण एसिया कप खेल्ने छैनन् । उनी हाम्रो मुख्य बल हुन् । हामी उनी टी–२० विश्वकप अघि खेलमा फर्किउन् भन्ने चाहन्छौँ । हामी एसिया कप लागि जोखिम मोल्न चाहँदैनौँ,’ एक शीर्ष बीसीसीआई अधिकारीले पीटीआईसँग भने ।बुमराहले पछिल्लो पटक इंग्ल्याण्डविरुद्धको एकदिवसीय शृङ्खला ख

एसिया प्यासिफिक प्रिक्वार्टरफाइनलमा

आयोजक एसिया प्यासिफिक ‘ए’ प्रथम एसिया प्यासिफिक एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको पुरुषतर्फ प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । एसिया प्यासिफिक ‘ए’ ले डिआर ममोरियललाई ९–५ ले हरायो ।  एसिया प्यासिफिकले लक्ष्मीपुर...

एसिया प्यासिफिक प्रि क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक एसिया प्यासिफिक ‘ए’ प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । धापासीस्थित घरेलु कोर्टमा ब्वाइजमा बिहीबार एसिया प्यासिफिक ‘ए’ ले डिआर मेमोरियललाई ९–५ ले लक्ष्मीपुर ‘बी’ लाई ९–५ र एन्जल्स हार्ट ‘बी’ लाई ९–७ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको […]

एसिया प्यासिफिकमा एसइइ बास्केटबल

काठमाडौं (हाम्रो खेलकुद) – एसिया प्यासिफिक कलेजको आयोजनामा प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेले जनाएका छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ । प्रिन्सिपल घिमिरेले विद्यार्थीहरुमा अन्तरनिहित सम्पूर्ण क्षमताको […]

एनआइसी एसिया बैंकको आईपीओ निष्कासन

एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक रहेको यो एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथोबन्दमुखी योजना हो।...

कोरोनाका कारण एसिया कप क्रिकेट स्थगित

काठमाडौं। एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ। कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आइतबार प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो। स्थगित एसिया कप २०२३ मा आयोजना गरिने एसीसीले जनाएको छ। सन् २०२२ मा एसिया कप आयोजना हुने तय भइसकेका कारण यस संस्करणको एसिया २०२३ मा गरिने एसीसीले बताएको हो।