केरामा पोटाशियम, फोलेट, कार्बनडाइअक्साइड र ट्रिप्टोफ्यान जस्ता पोषक तत्वहरु पाइन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । पोषक तत्वले भरिएको केराले कहिले काँही बेफाइदा पनि गर्छ । केरा पकाउने र पाक्ने प्राकृतिक प्रक्रिया हुन्छ । तर, कहिलेकाँही पाकेको केराले शरीरलाई बेफाइदा गर्छ । धेरै पाकेको केरा स्वास्थ्य विशेषज्ञका अनुसार धेरै पाकेको केरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । धेरै पाकेको केराको बोक्रामा कालो धब्बाहरु आउँछ । यस्तो केरामा स्टार्च कम हुन्छ । जुन चिनीमा परिवर्त