रसुवामा एक्सरे उपकरण नहुँदा उपचारमा समस्या

पुरानो प्रविधिको म्यानुअल एक्सरेको फोटोमा प्रष्ट देख्न नसक्दा शरीरका भित्री भागमा हुने रोग छिटो पहिचान गर्न असहज भएको हो। म्यानुअल एक्सरे सञ्चालन गराउने प्राविधिक कर्मचारीसमेत नहुँदा कार्यालय सहयोगी कर्मचारीबाट उक्त कार्य हुँदै आएको छ।

सम्बन्धित सामग्री

उपकरण नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या

नपलपुर । नवलपरासीमा सुविधायुक्त उपकरण नहुँदा सर्पले डसेर गम्भीर अवस्थामा आएका बिरामीको उपचारमा समस्या भएको छ । पछिल्ला वर्षमा जिल्लामा सर्पदंशका बिरामीको संख्या बढ्दै गएको छ । जिल्लामा पृथ्वीचन्द्र जिल्ला अस्पताल, बर्दघाटस्थित चिसापानी अस्पताल र त्रिवेणीस्थित नेपाली सेनाको ब्यारेकमा सर्पदंशका बिरामीहरुको उपचार हुँदै आएको छ । त्यस्तै सुनवल नगरपालिकाको सहयोगमा युक्ती महाविद्यालय जर्गाहामा निर्माण गरिएको […]

आर्थिक अभावका कारण पाठेघर खसेकाहरु पीडामै बस्न बाध्य

पचास श्ययाको जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरण नहुँदा पाठेघर खसेका महिलाको उपचारमा समस्या भएको छ ।