काँग्रेस अधिवेशन : ६ प्रदेशको नतिजा सार्वजनिक

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको प्रदेश अधिवेशन ६ प्रदेशमा सम्पन्न भएको छ ।  ती प्रदेशमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । जसअनुसार प्रदेश १ मा उद्धव थापा, बागमतीमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन मगर, कर्णालीमा ललितजंग शाही निर्वाचित भएका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रेमबहादुर बलायर विजयी भएका छन् । प्रदेश १ मा विजयी भएका थापा देउवा पक्षका हुन् भने बागमती, कर्णाली र सुदूरपश्चिममा विजयी क्रमशः बानियाँ, शाही र बलायर पनि देउवा पक्ष नै हुन् । यस्तै गण्डकी र लुम्...

सम्बन्धित सामग्री

काँग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक

नेपाली  काँग्रेसको  १४ औँ  महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली  काँग्रेस  केन्द्रीय  निर्वाचन  समितिका  संयोजक  महादेवप्रसाद  यादवले  ६०  जिल्लाका  १४८  प्रतिनिधि  सभा  निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार आउने बताए ।संयोजक यादवले भने, “६०  जिल्लामध्ये  मङ्गलबार  साँझसम्ममा  ४०  जिल