एजेन्सी । स्टार खेलाडी ह्यारी केन टोटनहममा खुसी नरहेको मिडिया रिपोर्टमा उल्लेख छ । टोटनहम प्रमुख डेनियल लेभीले वाचा गरे अनुरुप काम नगरेको ह्यारी केनले बताएका छन् ।
कतार विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको इंग्ल्यान्डका कप्तान ह्यारी केन आराम नै नगरी टोटनह्यामको ड्युटीमा फर्कने भएका छन् । इंग्लिस टोली आइतबारै घर पुगिसक्यो । परिवारसँग दुई दिन बिताएका केन यसै सातादेखि अभ्यासमा फर्केने...
१३ असोज, काठमाडौं । टोटेनह्यामका कप्तान ह्यारी केनले ब्राजिलियन फुटबल रिचर्डसनलाई गरिएको रंगभेदपूर्ण व्यवहार मान्य नभएको बताएका छन् । मंगलबार तुसिनिया र ब्राजिलबीच भएको मैत्रीपूर्ण खेलमा तुसिनियामाथि ५–१ को जित निकालेको ब्राजिलियन फर्वाड रिचर्डसनमाथि रंगभेदी व्यवहार हुनु अस्वीकार्य भएको केनले बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा बताए । मंगलबार भएको खेलको दौरान रिर्चडसनले गरेको गोलको खुसी […]
काठमाडौं, ११ भदौ । प्रिमियर लिग क्लब टोटेनहमले युरोपा कन्फरेस लिगको समूह चरणमा स्थान बनाएको छ ।इसिएलको प्ले अफ छनोटको दोस्रो लेगमा बिहीबार राति पाकोस डि फेरेइरालाई ३–० ले पराजित गर्दै समग्रमा ३–१ को जितसहित टोटेनहमले समूह चरणमा स्थान बनाएको हो । पहिलो लेगमा १–० ले पराजित भएको टोटेनहमले दोस्रो लेगमा भने उत्कृष्ट खेल्दै जित […]
इंग्ल्याण्डका कप्तान ह्यारी केनले तत्कालका लागि टोटनह्याममै रहने बताएका छन् । उनले आफू टिमलाई सफलता तर्फ लैजानका लागि भरपुर मेहनत गर्ने बताएका छन् । म्यानचेस्टर सिटी केनलाई भित्र्याउन चाहन्थ्यो । त्यस सम्बन्धमा टोटनह्यामका अध्यक्ष ड्यानिएल लेभीसँग केनको मौखिक सहमित भएको पनि विश्वास गरिएको थियो । तर यो समर केनले क्लब छोड्ने सम्बन्धमा कुनै छलफल गर्न […]
इंग्ल्याण्डका कप्तान ह्यारी केन पोर्चुगलका क्रिष्टियानो रोनाल्डो जस्तै खतरनाक रहेको डेनमार्कका पूर्व प्रशिक्षकले बताएका छन् । डेनिस टिमका पूर्व प्रशिक्षक एज हारेइडेले ह्यारी केन रोनाल्डो जस्तै विपक्षीका लागि खतरनाक खेलाडी रहेको बताएका हुन् । इंग्ल्याण्डले युरोकपको सेमिफाइनलमा बुधबार राति वेम्बलीमा डेनमार्कसँग प्रतिस्पर्धा गर्दै छ । डेनमार्कका पूर्व प्रशिक्षक एजका अनुसार बुधबार रातिको खेलमा केनको उपस्थितिले […]