मेसीलाई पछि पार्दै ह्यारी केन बने सर्वाधिक गोलकर्ता

काठमाडौं । टोटनह्यामका स्ट्राइकर ह्यारी केन सन् २०१७ मा युरोपका टप फाइभ लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । इंग्लिस प्रिमियर लिगमा...

सम्बन्धित सामग्री

केन बायर्नमा आबद्ध

एजेन्सी – बायर्न म्युनिखमा नयाँ कीर्तिमानका साथ ह्यारी केन आबद्ध भएका छन् । टोनेनहमबाट ३० वर्षे इग्ल्यान्ड फरवार्डका लागि बायर्नले १ सय मिलियन खर्च गरेको छ । बायर्नको इतिहासमा केन सर्वाधिक महंगा खेलाडी बनेका छन् । टोटेनहमका सर्वाधिक गोलकर्ता बनेका केनले नयाँ चुनौतीको सामना गर्ने क्रममा जर्मन क्लबब जाने निर्णय लिएका छन् । केन सन् […] The post केन बायर्नमा आबद्ध first appeared on हाम्रो खेलकुद.

प्रिमियर लिगः यी हुन् यस सिजनका सर्वाधिक गोलकर्ता खेलाडीहरु

एजेन्सी । यस सिजनको प्रिमियर लिग सकिएको छ । यस सिजन सर्वाधिक गोलकर्ता टोटनहमका फरवार्ड ह्यारी केन बन्न सफल भएका छन् । उनले यस सिजन प्रिमियर लिगमा २३ गोल गरे ।

प्लेयर्स टु वाच, ह्यारी केन VS ड्यानिजेल सुबासिक :: Pahilopost.com

विश्वकप फाइनलमा प्रवेश गर्न आज राति ११:४५ बजे मस्कोको लुजिनिकी स्टेडियममा १९६६ विश्वकप विजेता इंग्ल्यान्डले क्रोएसियाको सामना गर्दैछ। यी दुर्इ टोलीमा विजयी हुनेले आइतवार हुने फाइनलमा फ्रान्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यस्तै पराजित हुने टोलीले शनिवार तेस्रो स्थानका लागि बेल्जियमसँग भिड्नेछ।   रसिया विश्वकपमा सर्वाधिक गोलकर्ता रहेका ह्यारी केन

ह्यारी केन बने विश्वकपमा ह्याट्रिक गर्ने तेस्राे इंग्लिस फुटबलर

मस्काे । रसियामा जारी विश्वकपमा पानामाविरुद्ध ह्याट्रिक गोल गर्दै इंग्ल्यान्डका कप्तान ह्यारी केन सर्वाधिक गोलकर्ता बनेका छन् । समूह चरणको  अाफ्नाे दाेस्राे खेलमा केन ह्याट्रिक गरेका हुन्। यसअघि स्पेनविरुद्ध पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले ...

केन टोटनह्यामका सर्वाधिक गोलकर्ता - Naya Patrika

इंग्लिस प्रिमियर लिगमा ह्यारी केन टोटनह्यामका सर्वाधिक गोलकर्ता बनेका छन् । लिगअन्तर्गत शनिबार राति टोटनह्यामले एभर्टनमाथि ४–० को जित निकाल्दा केनले दुई गोल गरेका थिए । दुई गोलसँगै केनले टेडी...पूरा पढ्नुहोस् »

मेसीलाई पछि पार्दै टोटनह्यामका ह्यारी केन बने वर्षकै सर्वाधिक गोलकर्ता

काठमाडौं : टोटनह्यामका स्ट्राइकर ह्यारी केन सन २०१७ मा युरोपका टप फाइभ लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। इंग्लिस प्रिमियर लिगमा साउथम्पटनविरुद्ध ह्याट्रिक गर्दै केनले बार्सिलोनाका स्टार लियोनल मेसीलाई पछि पारेको हुन्। यससँगै केनको गोल संख्या ५६ पुगेको छ। दोस्रो स्थानमा रहेका मेसीले ५४ गोल गरेका छन्। केनको ...