इंग्ल्याण्डका कप्तान ह्यारी केनले तत्कालका लागि टोटनह्याममै रहने बताएका छन् । उनले आफू टिमलाई सफलता तर्फ लैजानका लागि भरपुर मेहनत गर्ने बताएका छन् । म्यानचेस्टर सिटी केनलाई भित्र्याउन चाहन्थ्यो । त्यस सम्बन्धमा टोटनह्यामका अध्यक्ष ड्यानिएल लेभीसँग केनको मौखिक सहमित भएको पनि विश्वास गरिएको थियो । तर यो समर केनले क्लब छोड्ने सम्बन्धमा कुनै छलफल गर्न […]
काठमाडौं । इङ्लिस स्ट्राइकर ह्यारी केन टोटेनह्यामको फुल ट्रेनिङमा फर्किएका छन् । उनी नवनियुक्त प्रशिक्षक नुनोको नेतृत्वमा मंगलबार पहिलो पटक ग्रुप सेसनमा सामेल भएका हुन् । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी जाने हल्ला चलेका इङ्लिस कप्तान केन यसअघि ट्रेनिङमा थिएनन् । तयारी नपुगेकाले केनले म्यानचेस्टर सिटीविरुद्धको पहिलो खेल पनि गुमाएका थिए । टोटेनह्यामले लिग च्याम्पियन […]
डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा नै पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटनह्याम हटस्पर्सले सिटीलाई १–० गोलले हराएको हो ।सिटी जान इच्छुक स्टार खेलाडी ह्यारी केन बिना नै मैदानमा उत्रिएको स्पर्सका लागि दोस्रो हाफमा सन हिउङ–मिनले गरेको एक मात्र गोल निर्णायक बन्यो । योसँगै नयाँ म्यानेजर नुनो एस्पिरितो सान्तोको नेतृत्वमा स्पर्सले विजयी सुरुवात गर्न सफल भएको छ ।उता, १० करोड पाउन्डमा खरिद गरेका ज्याक ग्रिलिससँगै मैदानमा उत्रिएको सिटीले ग
काठमाडौँ-ह्यारी केन गत सोमबारबाटै टोटनहमको अभ्यासमा सहभागी हुनुपर्थ्यो । तर, उनी अभ्यासमा उपस्थिति भएनन् । उनी अझैँ पनि छुट्टी मै छन् । बहमासमा रहेका केन कहिले इंग्ल्यान्ड पुग्छन् टुंगो छैन ।
यसैबेला उनी म्यानचेस्टर सिटी जाने हल्ला पनि चलिरहेको छ । अभ्यासमा उपस्थिति नभएको पनि सिटी स्थान्तरणका लागि दबाब दि…
काठमाडौँ-ह्यारी केन गत सोमबारबाटै टोटनहमको अभ्यासमा सहभागी हुनुपर्थ्यो । तर, उनी अभ्यासमा उपस्थिति भएनन् । उनी अझैँ पनि छुट्टी मै छन् । बहमासमा रहेका केन कहिले इंग्ल्यान्ड पुग्छन् टुंगो छैन ।
यसैबेला उनी म्यानचेस्टर सिटी जाने हल्ला पनि चलिरहेको छ । अभ्यासमा उपस्थिति नभएको पनि सिटी स्थान्तरणका लागि दबाब दि…
टोटनह्याम हटस्पर्सको प्रशिक्षणमा नपुगेपछि ह्यारी केन पुनः म्यानचेस्टर सिटी जाने चर्चा व्यापक बनेको छ । टोलीमा समावेश हुनअघि केन सोमबार कोभिड–१९ लगायत विभिन्न परीक्षणका लागि हटस्पर वे पुग्नुपर्ने थियो । तर, २८ वर्षीय खेलाडी पूर्वनिर्धारित समयमा त्यहाँ पुगेनन् । सिटीले केनलाई क्लबमा भित्र्याउन ठुलो रकम अफर गर्न लागेको चर्चा यतिबेला चलिरहेको छ । केन र स्पर्सबीचको करार सन् २०२४ मात्र सकिन्छ । तर, केन र क्लबका अध्यक्ष डेनियल लेभीबीच गत वर्ष अर्को सिजन उनलाई क्लब छाडेर जान दिन ‘