भारतमा हेलिकप्टर दुर्घटना अपडेट : रक्षा प्रमुख रावतसहित १२ जनाको मृत्यु

भारतका रक्षा प्रमुख विपिन रावत, उनकी पत्नीसहित अन्य ११ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको भारतीय वायु सेनाले जनाएको छ।रक्षा प्रमुख जनरल रावतसहित ती सबै जना चढेको सैनिक हेलिकप्टर आज दिउँसो दक्षिण भारतमा दुर्घटनामा परेको थियो।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा रक्षा प्रमुख रावतको असामयिक मृत्युमा दुःख व्यक्त गरेका छन्।उनले सामाजिक सञ्जालमा जनरल रावत एक अद्वितीय सैनिक र साँचो देशभक्त भएको उल्लेख गरेका छन्। भारतीय सेनालाई आधुनिकीकरण गरेको र अत्याधुनिक सुरक

सम्बन्धित सामग्री

राप्ती बस दुर्घटना अपडेट: १२ जनाको मृत्यु चार जनाको अझै सनाखत भएन

दाङको भालुवाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–१ भालुवाङस्थीत राप्ती नदीको पुलबाट बस तल खसेको थियो ।

जाजरकोट जीप दुर्घटना अपडेट : १२ जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा सोमबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जाजरकोट जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि अस्पताल लगिएका जयलाल अधिकारीको पनि मृत्यु भएपछि मृतक संख्या १२ पुगेको हो । जाजरकोटका छेडगाड नगरपालिका–५ मा सोमबार दिउँसो ४ बजे जीप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको थियो भने दुई जनाको अस्पताल […]

जीप दुर्घटना अपडेट: एकै वडाका आठसहित १२ जनाको मृत्यु

छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् । त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, […]

जाजरकोट जीप दुर्घटना अपडेट: मृतककाे संख्या १२ पुग्याे, एकै वडाका आठ

जाजरकोट – जाजरकोटकाे छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन्। त्यसैगरी, जारजरकोट छेडागाड नगरपालिका- ५ का दीपक अधिकारी, नैनसरा […]

जीप दुर्घटना अपडेट : एकै वडाका आठ सहित १२ को मृत्यु

जिल्लाको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो ।

जीप दुर्घटना अपडेट : एकै वडाका आठ जनासहित १२ जनाको मृत्यु

जाजरकोट : यहाँको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नम्बर ३ का वीरेन्द्र केसी र  अम्मर खड्का रहेका छन्। त्यसैगरी, जारजरकोट छेडागाड नगरपालिका-५…

जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो

जाजरकोट– छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र  अम्मर खड्का रहेका छन् । त्यसैगरी जाजरकोट छेडागाड नगरपालिका-५ का दीपक अधिकारी,  नैनसरा […]

बारामा बस दुर्घटना अपडेट : १६ जनाको मृत्यु

२० असोज, मकवानपुर । बारामा आज बिहान बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए । मृतक सबैको सनाखत हुन बाँकी छ […]

सल्यान बस दुर्घटना अपडेट : १० जनाको सनाखत

सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आज बिहान दुर्घटना भएको हो ।मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ की ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका–३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जि

सल्यान बस दुर्घटना अपडेट : ८ जनाको सनाखत

आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा परी १२ जनाको मृत्यु भइसकेको सल्यान प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार सनाखत हुनेमा सल्यान शारदा नगारपालिका–१२ हाल दाङ तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ का ६१ वर्षीया मीना डाँगी, ३ का ६६ वर्षीया लीला बुढाथोकी रहेका छन् ।  त्यस्तै  मृत्यु हुनेमा शान्नि त्रिवेणी नगपालिका–१ काभ्राका २४ वर्षीया मीना शाही, बबई गाउँपालिका–४ द