काठमाडौं : संवैधानिक परिषद् सम्बन्धी सरकारले ल्याएको अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार, मन्त्रिपरिषद्, राष्ट्रपतिको कार्यालयसहित ९ जना विरुद्ध सर्वोच्चमा रिट हाल्ने तयारी गरेका हुन्।
रिट दर्ताका लागि सर्वोच्च पुगेका अर्यालले निवेदन दर्ता गर्न आनाकानी