कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकामा नेकपा(एमाले)को समानान्तर कमिटी गठन गरिएको छ। किशोर लिम्बुको अध्यक्षतामा आइतवार समानान्तर कमिटी गठन गरिएको हो। समानान्तर कमिटीको उपाध्यक्षमा शम्भुराज भट्ट, सचिवमा गणेश भाट, सहसचिवमा सुनिता सुनार र पदम रावल रहेका छन। नेकपा(एमाले) को जिल्ला कमिटीले केही दिन अघि मात्रै हरि सिंह धनाडीको नेतृत्वमा सर्वसम्मत रुपमा ५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको थियो। जसमा नगर उपाध्यक्षमा ओम बस्नेत, सचिवमा गणेश भाट, उपसचिवमा ओमप्रकाश रोकाया र कमला आग्रीलाई राखिएक