काठमाडौं । नवौं महाधिवेशन गर्ने तयारी रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ। पुस २८ र २९ गते पोखरामा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका उपाध्यक्षलगायतका पादधिकारीले समानान्तर कमिटी बनाउने तयारी गरेका हुन्। युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट आयोजक कमिटी बनाएका कारण सचिवालय […]