काठमाडौं । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमालेसहितका नेताहरुले बाढी, पहिरो र डुबान व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आयोजित विपद व्यवस्थापनसम्बन्धि कार्यक्रममा बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरी, नेपाली कांग्रेसका नेता मिन विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. गंगालाल तुलाधरले वर्षा सुरु हुनै लागेकाले सरकारले बाढी, […]
काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाका विश्वास पात्र मिन विश्वकर्माले पाउने भएका छन्। प्रमुख सचेतक रहेका बालकृष्ण खाँड गृह मन्त्री बनेको तथा सचेतक पुष्पा भुषाल मन्त्री बन्ने तयारीमा रहेकाले देउवाले विश्वास पात्र विश्वकर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिने भएका हुन्। विश्वासको मत पाएसँगै सरकार डेढ […]