काठमाडौं । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमालेसहितका नेताहरुले बाढी, पहिरो र डुबान व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आयोजित विपद व्यवस्थापनसम्बन्धि कार्यक्रममा बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरी, नेपाली कांग्रेसका नेता मिन विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. गंगालाल तुलाधरले वर्षा सुरु हुनै लागेकाले सरकारले बाढी, […]