नवजात शिशु बेपत्तामा संलग्न ६ जना पक्राउ

विराटनगर : विराटनगर–९ ग्रिनक्रस अस्पतालबाट असार १४ गते नवजात शिशुलाई बेपत्ता पार्नमा संलग्नताको आरोपमा डा तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले कटहरी–२ स्थित दिलमाया राजबंशीको साथबाट नवजात शिशुको उद्धार गर्दै रकम लेनदेनमा शिशु बेपत्ता बनाउने थप ४ जनालाई मंगलबार नियन्त्रणमा लिएको हो।यसअगाडि असार १ गते अस्पतालका चिकित्सक डा तपेश्वरलाल कर्ण र गोविन्द राईलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट थप ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो।मंगलबार जिल्ला प