एक सातामा ‘प्रकाश’ले कति गर्‍यो ग्रस कलेक्सन ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’ले सन्तोषजनक व्यापार गरिरहेको छ । भदौ १० गतेबाट रिलिज भएको चलचित्रले एक सातामा एक करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।  शुक्रबारबाट बिहीबारसम्म एक करोड ७० लाख ग्रस कलेक्सन गरेको ‘प्रकाश’का निर्माता महेन्द्र अधिकारीले जानकारी दिए । सुरुको पहिलो दिन पर्याप्त सो नपाउँदा...

सम्बन्धित सामग्री

‘महाजात्रा’को ग्रस कलेक्सन २३ करोड ! - NepaliPatra

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । देशभरका हलमा प्रदर्शनरत फिल्मले तीन सातामा तेइस करोड एक लाख ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले नेपालमा चौध करोड र विदेशमा नौ करोड एक लाखको ग्रस कलेक्सन गरेको तथ्यांक सार्वजनिक गरेको छ । […]

परदेशी-२ : पहिलो सातामा ३ करोड ३० लाख ग्रस कलेक्सन

काठमाडौैं । गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘परदेशी-२’ आज शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता दर्शकबाट अपार माया पाएको सिनेमाले दोस्रो सातामा पनि दर्शको राम्रो साथ पाउने अपेक्षा निर्माण टिमको छ । निर्माण टिमका अनुसार सिनेमाले पहिलो हप्ता बक्स अफिसमा करिब ३ करोड ३० लाख हाराहारी ग्रस कलेक्सन गरेको […]

‘महापुरूष’ को प्रदर्शन छैठौँ सातामा प्रवेश

काठमाडौँ- चलचित्र ‘महापुरूष’ प्रदर्शनको छैठौँ सातामा प्रवेश गरेको छ । नेपालसँगै अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको यो चलचित्र १ डिसेम्बरदेखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन भइरहेको छ । अमेरिकाको डलासबाट सुरू भएको प्रदर्शन ‘५१औँ’ दिनतर्फ लम्किरहेको छ । नेपालका हलमा प्रदर्शन भएर मात्रै पनि १० करोड रुपैयाँ ‘ग्रस कलेक्सन’ गरिसकेको छ । […]

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

काठमाडौं- प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरूष’ हाउसफुल चलिरहेको छ । फिल्मले शनिबार बिहान काठमाडौं उपत्यकामा रहेका शोहरू हाउसफुल व्यापार गरेको छ । प्रदर्शनको दुई सातामा फिल्मले सात करोड चार लाख ग्रस कलेक्सन गरेको जनाइएको छ । यो फिल्म नेपालसँगै अमेरिकामा समेत इतिहास बनाउने दौडमा छ । फिल्मलाई अमेरिकामा नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीले प्रदर्शन गरिरहेको छ […]

तेस्रो सातामा ‘महापुरुष’, दुईसाताको आम्दानी ७ करोड

गत कात्तिक ११ गतेदेखि प्रदर्शनरत फिल्म ‘महापुरुष’ तेस्रो सातामा प्रवेश गरेको छ । प्रदर्शनको दुई सातामा ७ करोड ग्रस कलेक्सन गर्न सफल फिल्मले तेस्रो साता पनि राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनको दुई सातामा यसले मल्टिप्लेक्स चेन क्युएफएक्समा समेत राम्रो शो पाएको थियो । दर्शक अनुसार आगामी दिनको शोको निर्धारण हुने निर्देशक प्रदीप भट्टराईले बताए । ‘नयाँ फिल्म आएसी पुरानोलाई कम विश्वास गर्ने प्रचलन नै छ । तर, दर्शकले खोज्नु भएपछि शो बढ्नेमा विश्वत छौँ । फिल्म हेर्न

‘महापुरुष’ले दुई सातामा कमायो सात करोड ग्रस, क्यानडामा आजदेखि

काठमाडौं । फिल्म ‘महापुरुष’का निर्माताले दुई साताको ग्रस कलेक्सन सार्वजनिक गरेका छन् । जसअनुसार फिल्मले १४ दिनमा ७ करोड ४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । पहिलो साता चार करोड ५६ लाख रुपैयाँ ग्रस र दोस्रो साता दुई करोड ८३ लाख रुपैयाँ ग्रस कमाइ गरेको जारी विवरणमा उल्लेख छ । फिल्मले पहिलो साता काठमाडौं […]

‘महापुरुष’ले एक हप्तामा कति गर्‍यो कलेक्सन ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महापुरुष’ले एक सातामा ४ करोड ५७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । कात्तिक ११ गतेबाट रिलिज भएको चलचित्रले एक सातामा ४ करोड ५७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको महापुरुषका कार्यकारी निर्माता रबिन्द्र सिँह बानियाँले जानकारी दिए ।   यो चलचित्रले तीन दिनमा ३ करोड २७...

रणवीर र आलियाको फिल्म ‘ब्रह्मास्त्र' ले एक सातामा कति कमायो ?

बलिउड फिल्म ‘ब्रह्मास्त्र (भाग एक)’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। रणवीर कपुर र आलिया भट्ट अभिनित यस फिल्मले भारतमा एक सातामा १७०-१७२ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ। ४०० करोड रुपैयाँमा बनेको यस फिल्मले पहिलो सातामा २०० करोड कलेक्सन गर्ने आशा गरिएको थियो। तर फिल्म केही दिनमा २…

‘केजीएफ-२’को नेपालमा कीर्तिमानी कमाइ, दुई सातामा १८ करोड ग्रस कलेक्सन

काठमाडौं । कन्नड भाषाको दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ले नेपाली बक्स अफिसमा कीर्तिमानी कमाइ गरेको छ । वितरण स्रोतका अनुसार फिल्मको दुई साताको कमाइ १८ करोड (१.५ मिलियन अमेरिकी डलर) रुपैयाँ ग्रस छ । यो नेपालमा कुनै विदेशी फिल्मले गरेको दोस्रो सर्वाधिक कमाइ हो । धेरै कमाउने पहिलो स्थानमा सन् २०१७ को दक्षिण भारतीय […]

‘केजीएफ’सँग भिडेको ‘ए मेरो हजुर–४’काे एक साताको ग्रस कलेक्सन चार करोड

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ले एक सातामा चार करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट रिलिज भएको चलचित्रले एक हप्तामा चार करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको हो ।  “हाम्रो चलचित्रले एक हप्तामा चार करोड रुपैयाँ कलेक्सन गरेको...