‘महाजात्रा’को ग्रस कलेक्सन २३ करोड ! - NepaliPatra

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । देशभरका हलमा प्रदर्शनरत फिल्मले तीन सातामा तेइस करोड एक लाख ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले नेपालमा चौध करोड र विदेशमा नौ करोड एक लाखको ग्रस कलेक्सन गरेको तथ्यांक सार्वजनिक गरेको छ । […]

सम्बन्धित सामग्री

गदर-२ को विश्वव्यापी ग्रस कलेक्सन ५७५ करोड बढी

मुम्बइ । बलिउड अभिनेता सनी देओल र अभिनेत्री अमिषा पटेल अभिनित फिल्म ‘गदर २’ ले शनिबार २६ अगस्टमा बक्स अफिसमा इतिहास रचेको छ ।  हो, शुक्रबार रिलिज भएको फिल्म ‘ड्रिम गर्ल २’को ‘गदर २’ को कमाईमा केही फरक पर्न सक्ने विश्वास गरिएको थियो तर यो पटक्कै भएको छैन । आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल २’ […] The post गदर-२ को विश्वव्यापी ग्रस कलेक्सन ५७५ करोड बढी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पहिलो साता ‘छक्कापञ्जा ४’को कमाइ आठ करोड हाराहारीमा

काठमाडौं । ‘छक्कापञ्जा ४’ले पहिलो साता घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरेको छ । गत शुक्रबार रिलिज भएको फिल्मले पहिलो साता आठ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ । दोस्रो शुक्रबारको कमाइ जोड्दा कलेक्सन आठ करोड माथि उक्लिने प्रक्षेपण छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले फिल्मले पहिलो साता उक्त कमाइ गरेको […]

‘छक्कापञ्जा ४’को उछाल : चार दिनमा ६ करोड हाराहारीमा कमाइ

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । १४० हलमा प्रदर्शन भइरहेको फिल्मले प्रदर्शनको चार दिनसम्म ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ । सुरुवाती दुई दिनमा तीन करोड कमाएको फिल्मले सोमबार होलीको बिदामा डेढ करोडभन्दा बढी ग्रस कमायो । आइतबार मात्रै फिल्मको कमाइ झण्डै एक करोड हाराहारीमा रह्यो […]

‘महापुरुष’ले दुई सातामा कमायो सात करोड ग्रस, क्यानडामा आजदेखि

काठमाडौं । फिल्म ‘महापुरुष’का निर्माताले दुई साताको ग्रस कलेक्सन सार्वजनिक गरेका छन् । जसअनुसार फिल्मले १४ दिनमा ७ करोड ४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । पहिलो साता चार करोड ५६ लाख रुपैयाँ ग्रस र दोस्रो साता दुई करोड ८३ लाख रुपैयाँ ग्रस कमाइ गरेको जारी विवरणमा उल्लेख छ । फिल्मले पहिलो साता काठमाडौं […]

के प्रदीप भट्टराई सफल निर्देशक हुन् ?

काठमाडौं । निर्देशक प्रदीप भट्टराईद्वारा निर्देशित चलचित्र ‘महापुरुष’ गत शुक्रबारदेखि प्रर्दशनको आएकाे छ । चलचित्रले प्रदर्शनको दुई दिनमा नै साढे दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्रले शुक्रबार एक करोड रुपैयाँ हाराहारीमा ओपनिङ गरेको थियो भने शनिबार डेढ करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भयो । त्यस्तै, आइतबार पनि चलचित्र हेर्न हलहरुमा दर्शकहरूको ओइरो […]

‘महापुरुष’ हाउसफुल : दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन

काठमाडौं- दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्शन गरेको छ। प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपुर सदुपयोग गर्ने देखिएको छ। फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ। देशभरका मल्टिप्लेक्स हलमा दर्शकको उच्च अकुपेन्सी देखियो। यो फिल्मले दुई दिनमा साढे दुई करोडको ग्रस कलेक्सन […]

‘कबड्डी–४’, ले कमायो पाँच दिनमा १२ करोड ५५ लाख

पाँच दिनमा 'कबड्डी ४' ले १२ करोड ५५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।गत शुक्रबारबाट यो चलचित्र रिलिज भएको हो। रामबाबु गुरुङ निर्देशित फिल्मले अझै केही साता घरेलु बक्स अफिसमा दबदबा कायमै राख्ने प्रक्षेपण छ।

केजीएफ च्याप्टर २ : एक हजार करोड कमाउने चौथो भारतीय फिल्म

दक्षिण भारतीय फिल्म ‘केजिएफ- च्याप्टर २’ एक हजार करोड क्लबमा प्रवेश गरेको छ। यस फिल्मले विश्वभरबाट एक हजार करोड भारतीय रूपैयाँ ग्रस कलेक्सन गरेको हो। यश अभिनित फिल्म एक हजार करोड क्लबमा प्रवेश गर्ने भारतकै चौथो फिल्म हो। यसअघि ‘दंगल’ ले दुई हजार २४ करोड, ‘बाहुबली २’ ले एक हजार…

बक्सअफिस : ‘ए मेरो हजुर ४’लाई २.४३ करोड, ‘केजीएफ’लाई ६ करोड

काठमाडौं । झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ले घरेलु बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ । बिहिबार रिलिज भएको फिल्मले तीन दिनमै २ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गर्‍यो । चौथो […]

फिल्मले १ करोड कमाउँदा निर्माताको हातमा कति पर्छ ?

१६ फागुन, काठमाडौं । नेपाली चलचित्रले करोडौंमा ग्रस कलेक्सनको खबर सार्वजनिक भइरहँदा धेरैले निर्माताको हातमा ठूलो धनराशी आएको बुझ्छन् । चलचित्रले बक्स अफिसमा एक करोड ग्रस कलेक्सन गर्दा सबै रकम निर्माताको हातमा आउँछ भन्ने धेरैको बुझाइ हुन्छ । जसको वास्तविकता नबुझेर धेरै लगानीकर्ताहरु चलचित्रमा ठूलो रकम लगानी गर्न तम्सिन्छन् । तर एक करोड ग्रस कलेक्सन […]