काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ले एक सातामा चार करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट रिलिज भएको चलचित्रले एक हप्तामा चार करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको हो ।
“हाम्रो चलचित्रले एक हप्तामा चार करोड रुपैयाँ कलेक्सन गरेको...