काठमाडौं (नेस) । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा एनआइबीएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । भविष्यमा ग्राहकवर्गलाई आइपर्ने आर्थिक व्यय भार, औषधोपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी सिद्ध हुनेमा बैंकले जनाएको छ । निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, मुद्दती […]