नेपाल बैंकको ‘डबल धमाका मुद्दती खाता’ योजना सार्वजनिक

नेपाल बैंकले ‘नेपाल बैंक डबल धमाका मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ।

सम्बन्धित सामग्री

सानिमा बैंकले ल्यायो तीनवटा बम्पर धमाका योजना, पाँच गुणासम्म प्रतिफल पाइने

सानिमा बैंकले नयाँ आर्थिक वर्षलाई मध्यनजर गर्दै न्यूनतम अवधिमा ५ गुणासम्म प्रतिफल दिने व्यक्तिगत तथा संस्थागत सानिमा बम्पर धमाका मुद्दती खाता योजना सार्वजनिक गरेको छ ।

सानिमाका सबै खाताहरुमा मासिक ब्याज दिने योजना

नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरूमा मासिक ब्याज प्रदान गर्ने भएको छ । बैंकले नेपाली तथा विदेशी मुद्रा, अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरूमा महिनै पिच्छे ब्याज दिन लागेको हो । यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरूमा लागू भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता पनि बैंकले सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार मुद्दती निक

सानिमा बैंकको डबल धमाका मुद्दती खाता योजना

सानिमा बैंकले नयाँ वर्षको अवसरमा सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ ।यस अन्तर्गत ग्राहकले न्यूनतम ५ लाख रुपैयाँको मुद्दती खोल्न सक्नेछन् । ग्राहकले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर अर्थात् शतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहक […]

सानिमा बैंकले ल्यायो साढे ६ बर्षमा रकम दोब्बर हुने मुद्दती खाता योजना

सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई ‘सानिमा डबल धमाका मुद्दती खाता’ सार्वजनिक गरेको छ । व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु। ५००,००० को मुद्दती खोल्न सक्नेछन् ।ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ बर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिने बैंकको भनाइ छ । प्रतिफलमा लाग्ने कर रकम भने ग्राहकहरु स्वयंले ब्यहोर्नु पर्नेछ । व्यवहारिक क

‘सानिमा डबल धमाका’ मुद्दती खाता सार्वजनिक

काठमाडौं (अस) सानिमा बैंकले ‘सानिमा डबल धमाका’ मुद्दती खाता सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना व्यक्तिगत ग्राहकलाई लक्षित गरी उक्त योजना ल्याएको हो । बैंकका अनुसार उक्त योजना अन्तर्गत ग्राहकले न्यूनतम ५ लाख रुपैयाँमा मुद्दती खाता खोल्न सक्नेछन् । साढे ६ वर्षमा ग्राहकले सो रकमको दोब्बर पाउने बैंकले बताएको छ । ‘मुद्दती निक्षेप रकमको परिपक्वतापछि दोब्बर भुक्तानी गरिनेछ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उक्त रकमको प्रतिफलमा लाग्ने कर रकम ग्राहकले नै बेहोर्नुपर्ने र व्यावहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्म कर्जा लिन सकिने बताइएको छ । ग्राहकले २ लाख रुपैयाँसम्मको नि:शुल्क क्रेडिट कार्डका लागि आवेदन दिन सक्ने पनि बैंकले जानकारी गराएको छ ।

सानिमा बैंकले ल्यायो ‘डबल धमाका मुद्दती खाता’ योजना

काठमाडौँ– सानिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ। व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु. ५००,००० को मुद्दती खाता खोल्न सक्नेछन्। ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन्। मुद्दती निक्षेप रकम परिपक्वतापश्चात् दोब्बर भइ […]

सानिमा बैंकले ल्यायो डबल धमाका मुद्दती खाता, साढे ६ वर्षमा रकम दोब्बर

सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु. ५००,००० को मुद्दती खोल्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ बर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरु स्वयंले ब्यहोर्नु पर्नेछ । व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्ने बैंकले जनाएको छ । ग्राहकले रु. २ लाख सम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यस योजना अन्तर्गत एक भन्दा बढी मुद्दती खाताहरु समेत खोल्न सक्नेछन् ।सानिमा बंैकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

एक्सेल डेभलपमेन्ट बैंकको नयाँ मुद्दती योजना

काठमाडौं (अस) । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले नयाँ मुद्दती योजना एक्सेल सुपर मुद्दतीअन्तर्गत ट्रिपल धमाका र १ को ५ धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । ट्रिपल धमाका मुद्दती योजनाअन्तर्गत ग्राहकले १० वर्षमा अहिले जम्मा गरेको रकमको ३ गुणा रकम पाउनेछन् । १ को ५ धमाका मुद्दतीअन्तर्गत ग्राहकले १५ वर्षमा अहिले जम्मा गरेको रकमको ५ गुणा रकम पाउनेछन् । विशेषगरी साना बालबालिकालाई लक्षित गरी ल्याइएको योजनाले भविष्यमा शिक्षाका लागि आवश्यक ठूलो रकमको जोहो गर्न मद्दत गर्ने बैंकले बताएको छ । दुवै योजनाका लागि न्यूनतम रकम २५ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ । यस्तै, अन्य बचत तथा मुद्दती योजना एक्सेल मुद्दती खातामा ११.६५ प्रतिशत, एक्सेल रेमिट मुद्दती खातामा १२.६५ प्रतिशत, बचत खातामा ८.०५ प्रतिशतसम्म र रेमिट बचत खातामा ९.०५ प्रतिशत वार्षिक ब्याजदर प्राप्त हुने खाता सञ्चालनमा रहेको बैंकले बताएको छ ।