दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तुलसीपुर–अमिलिया सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा न. ९ को अम्राई खोला नजिक उक्त अटो दुर्घटना भएको हो । अटो सडकबाट करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले अटो चालकसहित ३ जना घाइतेको सकुशल उद्धार […]
डडेलधुरा – डडेलधुरामा अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। अमरगढी नगरपालिका–८ कुकुल्लेकमा आइतबार बेलुकी साढे ५ बजेतिर सुपप्र ६०६४ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्। जिल्ला सदरमुकामबाट पोखरा गइरहेको अटो दुर्घटना हुँदा प्रहरी चौकी पोखरामा कार्यरत प्रहरी जवान धर्मराज खत्री र १७ वर्षीया सिर्जना साँकी घाइते भएका छन्। […]
डाेटी – डोटीको बडीकेदार गाउँपालिका–१ रुमायल भिरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
आज साेमवार बीपी नगरबाट खँड्यौलीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५४०६ अटो रिक्सा दुर्घटना हुँदा बडीकेदार गाउँपालिका–३ बस्ने ५८ वर्षीया कस्तुरीदेवी जेठराको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक बडीकेदार–१ का उत्तम बोहरा सामान्य घाइते हुनुभएको छ । बाेहरालाई नियन्त्रणमा लिइएकाे प्रहरी चाैकी खँड्याैलीका इन्चार्ज भास्करदत्त पन्तले जानकारी दिनुभयाे ।
अटाे रिक्सा के कारण...
काठमाडौं । ताप्लेजुङमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका हुन् । शनिबार अटो रिक्सा दोखुको नाम्लेपाटीमाथि घ्याङ डाँडामा दुर्घटना हुदाँ पाथिभरा याङ्वर गाउँपालिका वडा नम्बर–१ नाङ्खोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ र उनका नाती फुङलिङ–८ दोखुका ११ वर्षका इशान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ […]
उदयपुरको त्रियुगा नगरपालिका–१२ पूmलचोकमा नेपाली कांग्रेसको चुनावी झण्डा र प्रचार व्यानर बोकेको अटो रिक्सा दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सन्तोष आचार्यका अनुसार स १ ह...
रोल्पा – राेल्पा आज आइतवार दिउँसाे अटो रिक्सा दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । रोल्पा नगरपालिका–९ ह्वामाबाट लिबाङ आउँदै गरेको रा १ ह ३०५१ नम्बरको अटो दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका ९ सखीका ३४ वर्षीय खुम रोकाको ज्यान गएकाे प्रहरीले जनाएको छ ।
सदरमुकाम लिबाङबाट यात्रु लगेर फर्कने क्रममा अटाे रिक्सा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष केसीले बताउनुभयो ।
विदेशबाट फर्केर केही दिनदेखि मात्रै अटो चलाउन थालेक...