पोखरा । गण्डकी विश्वविद्यालयले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आज वार्षिक प्रतिवेदन पेश गरेको छ । विश्वविद्यालय परिषद् अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले मुख्यमन्त्री पोखरेललाई उक्त प्रतिवेदन पेस गरेका हुन् । मुख्यमन्त्री पोखरेलले जुन भावना र मर्मअनुसार विश्वविद्यालय स्थापना भएको हो । त्यसैगरी काम गरेर नतिजा देखाउन आग्रह गरे । दक्ष जनशक्ति उत्पादन गरी गण्डकी र […]