कवि अनिल श्रेष्ठको छैटौँ कविता सङ्ग्रह ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक

आबुखैरेनी : कवि अनिल श्रेष्ठको छैटौँ कविता सङ्ग्रह ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक भएको छ। बिहीवार आबुखैरेनीमा आयोजित एक कार्यक्रममा कविता सङ्ग्रह सार्वजनिक गरिएको हो। आबुखैरेनी स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि प्रमोद प्रधान, विशेष अतिथिहरू गाउँपालिका अध्यक्ष गिरबहादुर थापा र साहित्यकार विजयराज आचार्यलगायतले कृति सार्वजनिक गरेका हुन्।…

सम्बन्धित सामग्री

सगरमाथा शिखरमा ‘चराको गीत’ कविता सङ्ग्रह

समकालीन कवि कृसु क्षेत्रीद्वारा लिखित ‘चराको गीत’ कविता सङ्ग्रहको दोस्रो संस्करणको सगरमाथाको शिखरमा लोकार्पण गरिएको छ । राइनास-२ लमजुङमा जन्मेका प्रसिद्ध पर्वतारोही तथा चार पटक सगरमाथा सफल आरोहण गरिसकेका नरेन्द्र शाही ठकुरीले यही जेठ ३ गते गरेको सगरमाथा आरोहणमा आफूलाई मन परेको कृतिका रूपमा पहिलोपटक ‘चराको गीत’ शिखरबाट लोकार्पण गरेको बताउनुभयो । आरोहणका क्रममा ‘चराको …

रमेश क्षितिजको कविता संग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ बजारमा

काठमाडौँ – कवि तथा गीतकार रमेश क्षितिजको नयाँ कविता सङ्ग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ सार्वजनिक भएको छ। करिब डेढ दशकको अवधिमा कवि क्षितिजले सिर्जना गरेका ५३ वटा जीवनपरक दार्शनिक कविता सङ्ग्रहमा सङ्ग्रहण गरिएका छन्। पाँच खण्डमा विभाजित सङ्ग्रहका कविताबारे कवि अविनाश श्रेष्ठ भन्छन्, ‘पूर्वीय दर्शनलाई सरल तरिकाले भन्दै काव्यिक संवेदनाको शील्पलाई सरल ढंगले यस सङ्ग्रहका […]

नारायण गौतम(पापा बा)का कविता सङ्ग्रह ‘सृष्टिको मेरुदण्ड’ प्रकाशित

काठमाडौँ,२ असोज । सक्नेछन् रचना बिलाउन त्यसै बाटो नपाएपछि केको हुर्कन सक्छ स्वच्छ बिरुवा माटो नपाए पछि’ स्व कवि नारायण गौतम(पापा बा)का कविता सङ्ग्रह ‘सृष्टिको मेरुदण्ड’ बजारमा आएको छ । प्रस्तुत कविता सङ्ग्रहमा रहेका ७९ कवितामा स्पष्ट भाव, सकारात्मक सन्देश, समाजका विकृतिमाथि प्रहार, राष्ट्र प्रेम, प्रकृतिमाथिको सुन्दर प्रस्तुती, मानवीय संवेदना र वात्सल्य प्रेम झल्किएको छ […]

कान्जिभाइको कविता संग्रह ‘कमरेडको जनै’ सार्वजनिक

५ भदौ,  काठमाडौं । युवा कवि सुविन न्यौपाने ‘कान्जिभाइ’को पहिलो कविता सङ्ग्रह ‘कमरेडको जनै’ सार्वजनिक भएको छ । कवि श्रवण मुकारुङ, बिन्दु शर्मा, मानुषी भट्टराई र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संयुक्तरुपमा कविता संग्रह सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै लेखक मानुषी भट्टराईले सामान्य जस्तो लाग्ने पात्र-प्रवृत्तिलाई समेत कवि कान्जिभाइले असाधारण ढंगले पस्किएको बताइन् । […]

कवि नवीन प्राचीनको 'प्वाँख' बजारमा

काठमाण्डाै - पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कविता सङ्ग्रह 'प्वाँख' बजारमा ल्याएको छ । कवि नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन् । यस सङ्ग्रहमा ८७ कविताहरु सङ्ग्रहित छन् । पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन् 'कविता मभित्र कुनै कोमल भावना बनेर अवतरित भए । मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरको छु । वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुशी छु ।' भुटानी मूलका नेपाली-भाषी कवि प्राचीनका निजात्मक शैलीका कवितालाई कवि&nbs...

‘मौलामा बाँधिएको राँगो’ कविता सङ्ग्रह लोकार्पण

कवि नवीन अभिलाषीको कविता सङ्ग्रह ‘मौलामा बाँधिएको राँगो’ सार्वजनिक भएको छ।

कविता सङ्ग्रह ‘समयको कठघरा’ लोकार्पण

तनहुँ – कविता सङ्ग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ। कवि जुनु खड्काद्वारा लिखित कविता सङ्ग्रहको शनिबार लोकार्पण गरिएको हो। शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कविता संग्रहको लोकार्पण गरेका हुन्। उनले देश र समाज बनाउनलाई सांस्कृतिक विम्बको आवश्यकता पर्ने बताए। ‘समाज बदल्नलाई कवि लेखकहरूको ठूलो भूमिका रहन्छ’, उनले भने। कविहरूले राज्यको […]

कविता सङ्ग्रह  ‘समयको कठघरा’ लोकार्पण

कविता सङ्ग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ । कवि जुनु खड्काद्वारा लिखित कविता सङ्ग्रहको शनिबार लोकार्पण गरिएको हो । शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कविता संग्रहको लोकार्पण गरेका हुन् ।  उनले देश र समाज बनाउनलाई सांस्कृतिक विम्बको आवश्यकता पर्ने बताए । ‘समाज बदल्नलाई कवि लेखकहरूको ठूलो भूमिका रहन्छ’, उनले भने ।कविहरूले राज्यको प्रतिपक्षीय चेतनालाई विस्तार गर्नुपर्नेमा उनको जोड छ । कवि खड्का अगाडी थप्दै

कविता सङ्ग्रह "आकाशगङ्गाको किनार" विमोचित

कवि एवम् लेखक अजित उत्सवको कविता सङ्ग्रह "आकाशगङ्गाको किनार" को हिजो पोखरामा एक कार्यक्रमका बीच विमोचन सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ र अन्य अतिथिले संयुक्त रूपमा कविता सङ्ग्रहको विमोचन गरेको हो । विमोचित पुस्तकको समीक्षा युवा कवि तथा समालोचक सञ्जीव पौडेलले गरेका थिए भने उपप्राध्यापक परशुराम कोइरालाले कवि अजित उत्सवको जीवनी र व्यक्तित्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा लघुकथा

कवि मोक्षको छन्दोबद्ध कविता सङ्ग्रह लोकार्पण

झापाकी उदीयमान छन्द कवि मोक्ष खतिवडाको दोस्रो कृति भावविम्ब कविता सङ्ग्रह लोकार्पण भएको छ ।