सुष्मा बक्सिङ च्याम्पियनसिप खेल्नबाट बञ्चित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउन नपाउने भएकी छिन् । उज्वेकिस्तानको तस्कन्त शहरमा हुने च्याम्पियनसिपका लागि बुधबार राति गरिएको पीसीआर परिक्षणमा पोजेटिभ नतिजा आएपछि अन्तिम समयमा प्रतियोगिता खेल्नबाट बञ्चित हुने नेपाल बक्सिङ संघले जनाएको छ । अब एशियन बक्सिङ कन्फेडेरेशनको निमन्त्रणा एवं उजवेकिस्तान […]

सम्बन्धित सामग्री

भुपेन्द्र र रविनले विश्व बक्सिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) को आयोजनामा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली शनिबार उज्वेकिस्तानको तास्कन प्रस्थान गर्दैछ । अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने प्रतियोगितामा रविन थापाले ४८ केजी तथा साग स्वर्णधारी भूपेन्द्र थापाले ६३.५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । […]

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका संगीता र सरस्वती पराजित

भारतको राजधानी नयाँ दिल्लीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिप २०२३ मा संगीता सुनार र सरस्वीती राना पराजित भएकी छिन् ।

विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बन्द प्रशिक्षण सुरु

१३ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबीए) विश्व महिला बक्सिङ च्याम्पियनसिप -२०२२ मा सहभागी हुने नेपालका उत्कृष्ट ४ जना खेलाडीलाई नेपाल बक्सिङ संघले बन्द प्रशिक्षणमा बोलाएको छ । संघका प्रवक्ता श्यामकाजी अवालेले प्रशिक्षण सुरु भएको जनाएका छन् । मे ६ देखि २१ तारिख, २०२२मा टर्कीको ईस्तानबुल शहरमा हुन गइरहेको १२ औं विश्व महिला बक्सिङ्ग […]

दक्षिण एसियाली प्रो बक्सिङ च्याम्पियनसिप हुने

६ चैत, काठमाडौं । १० चैतदेखि दक्षिण एसियाली प्रो बक्सिङ च्याम्पियनसिप हुने भएको छ । आयोजक म्याक्स बक्सिङ प्रमोसनले पहिलो पटक दक्षिण एसियाली स्तरको प्रो बक्सिङ च्याम्पियनसिप गर्न लागेको हो । ठमेलस्थित क्लब फरेनहाइटमा दिउँसो २ बजे सुरु हुने च्याम्पियनसिपमा भारत, बंगलादेश लगायतका दक्षिण एशियाली देशका खेलाडी पनि सहभागी हुनेछन् । प्रो बक्सिङ च्याम्पियनसिपले नेपालको […]

हिमचितुवाले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि

काठमाडौँ – ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन्। विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन्। जापानको नायोगा सहरस्थित ‘नायोगा कंग्र्रेस सेन्टर इभेन्ट हल’मा आइतबार सम्पन्न ४९औँ संस्करणको सो प्रतिस्पर्धामा अन्तर्राष्ट्रि«य बक्सर खेलाडी घिमिरेले जापानका […]

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ मा भिड्दै अविरल घिमिरे

काठमाडौँ– अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन्। जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार दिउँसो आयोजना हुने ४९ औँ सस्करणको सो अन्तरराष्ट्रिय प्रतियोगितामा उनीसँग जापानका व्यवसायिक किक बक्सर फुजीमुराले रिङ्मा उत्रदैछन्। फुजीमुरा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन्। विश्वका चर्चित […]

‘हिट ४९ प्रोफेसनल  बक्सिङ च्याम्पियनसिप २०२१’ मा भिड्दै हिमचितुवा

बक्सर अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल  बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन् । जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार दिउँसो आयोजना हुने  ४९ औँ सस्करणको सो अन्तरराष्ट्रिय प्रतियोगितामा उनीसँग जापानका व्यवसायिक किक बक्सर फुजीमुराले रिङ्मा उत्रदैछन् । फुजीमुरा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् । विश्वका चर्चित  बक्सरको मात्र सो प्रतियोगितामा सहभागिता रहने बताइएको छ ।आज सामाजिक सञ्जालमा

विश्व बक्सिङ च्याम्पियनसिप: प्रदीप र रविन फाइनलमा

एपिएफका प्रदीप महर्जन र एचटुओका रविन थापाले आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोटको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।...

नेपालले विश्व पुरुष बक्सिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईबा विश्व पुरुष बक्सिङ च्यापियन्सिपमा नेपालले सहभागिता जनाउने भएको छ । आईबा विश्व पुरुष बक्सिङ च्यापियन्सिपमा नेपालले सहभागिता जनाउने पक्का भएपछि नेपाल बक्सिङ संघले च्याम्पियनसिपको लागि खेलाडी छनोट गर्ने भएको छ । विश्व पुरुष बक्सिङ च्याम्पियनसिप अक्टोबर २५ देखि नोबेम्बर ६ तारिखसम्म बेलग्रेडमा आयोजना हुदैछ । […]