विश्व बक्सिङ च्याम्पियनसिप: प्रदीप र रविन फाइनलमा

एपिएफका प्रदीप महर्जन र एचटुओका रविन थापाले आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोटको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।...

सम्बन्धित सामग्री

नेपाल उज्वेकिस्तानसँग पराजित

उज्वेकिस्तानको तास्कान सहरमा भएको आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप–२०२३ मा नेपाली मुक्केबाज रवीन थापा आयोजक राष्ट्र उज्वेकिस्तानका मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन्।

भुपेन्द्र र रविनले विश्व बक्सिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) को आयोजनामा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली शनिबार उज्वेकिस्तानको तास्कन प्रस्थान गर्दैछ । अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने प्रतियोगितामा रविन थापाले ४८ केजी तथा साग स्वर्णधारी भूपेन्द्र थापाले ६३.५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । […]

क्युवाली महिला मुक्केबाजमा जागेको आशा

काठमाडौँ – जोना रोड्रिगुयजका लागि क्युबाली सरकारले हालसालै महिलालाई बक्सिङ खेल्न छुट दिने निर्णय गरेको छ। उनको उत्कृष्ट जीवनको सुरुवातको आशा पलाएको छ। परन्तु, यो पूर्ण भने होइन। ३० बर्सिया उनले ओलम्पिक र विश्व बक्सिङ च्याम्पियनसिप जित्ने सम्भावना कमै छ। अहिले रेस्टुरेन्टमा बाउन्सरको रूपमा कार्यरत उनका लागि फेरी यो काम छाडेर खेलाडी जीवन चयन गर्नु […]

विश्व च्याम्पियनसिपमा चार नेपाली खेलाडी

नेपालका चारजना बक्सिङ खेलाडीले सर्बियाको बेलग्रेडमा हुने आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउँदै छन् । २५ अक्टोबरदेखि ६ नोभेम्बरसम्म बेलग्रेडमा २१औँ विश्व बक्सिङ च्याम्पियनसिप हुँदै छ । नेपालबाट ४८ केजी तौल समूहमा...

विश्व बक्सिङ च्याम्पियनसिपका लागि खेलाडी छनोट सुरु (तस्बिरसहित)

काठमाडौं । विश्व बक्सिङ च्याम्पियनसिप प्रतियोगिताका लागि खुला छनोट सुरु भएको छ । शुक्रबारदेखि ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खेलाडीको छनोट प्रतियोगिता सुरु भएको हो । नेपाल बक्सिङ संघको आयोजनामा सुरु भएको छनोट प्रतियोगितामा ५ स्पर्धाका लागि ३२ खेलाडीले सहभागिता जनाएका छन् । छनोट प्रतियोगिताको पहिलो दिनको पुरुष ६७ किलोतौल समूहमा...

सुष्मा तामाङ युथ ‍विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम आठमा

पोल्याण्डमा भइरहेको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिप २०२१ अन्तर्गत आज भएको प्रारम्भिक बक्सिङ बाउटमा लाइटफ्लाइको ४८ केजी तौल समूहमा नेपालकी सुष्मा तामाङले जित हात पारेकी छिन्।