१० बुँदे समझदारीपत्रलाई सम्मान र समाजवाद

जे होस्‌ नेकपा (एमाले) का साथीभाइहरू कोशिस गरिरहनुभएको छ। साथीभाइ भनेकोमा दुःख नमान्नु होला। कमरेड भनेको साथी नै हो।सबैभन्दा पहिले समाजवादको सपना देख्ने वि.पी. कोइरालाले पनि सन् १९३७ तिर साथीहरू भन्नु पर्ने ठाउँमा 'कमरेड्स' नै भन्नु भएको थियो। अब शेरबहादुरले नेपाली कांग्रेसका सभापति वि.पी. कोइरालाको ‘लिगेसी’ लाई निरन्तरता दिनुहुने हो कि दलाल नोकरशाही पुँजीपति वर्गको सेवा गर्ने हो-हेर्न बाँकी छ।नेपालको राजनीति पनि ‘दैव जानुन्‌’ भन्ने खालको छ। भन्नलाई नेपा

सम्बन्धित सामग्री