नेकपाको बुखारिन प्याराडक्सः लोकतन्त्रकोे उपहास

अहिलेको सत्तारुढ नेकपाको घोषित लक्ष्य नै समाजवाद निर्माण गर्ने छ । 'नयाँ जनवादी क्रान्ति' को कार्यभार पूरा भयो, अब 'समाजवादी कार्यक्रम' मा जानुपर्छ भन्ने पार्टीको सरकार व्यवहारमा चाहिँ किन उल्टो बाटो हिँडेको होला ? समाजवाद जप्ने विषय हो कि लागू गर्दै जाने हो, कमरेड ? अध्यक्षद्वय ओली-दाहालको प्रष्ट प्रतिउत्तर समयले मागिरहेको …