‘विज्ञान र प्रविधिमा लगानी विस्तार, समुन्‍नती र समृद्धिको आधार’ नारासहित विज्ञान दिवस मनाइँदै

१०औं राष्ट्रिय विज्ञान दिवस ‘विज्ञान र प्रविधिमा लगानी विस्तार,समुन्नती र समृद्धिको आधार’नारासहित मनाइने भएको छ । अमृत साइन्स क्याम्पसको स्थापना दिनको अवसर पारेर २०७० सालदेखि विज्ञान दिवस हरेक वर्षको असोज १ गते मनाइँदै आइएको छ ।

सम्बन्धित सामग्री

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइँदै

‘विज्ञान प्रविधिमा लगानीको विस्तार : समुन्नत र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ २०७९ असोज १ गते १० औँ राष्ट्रिय विज्ञान दिवस मनाइने भएको छ ।  नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारी २०७० सालदेखि हरेक वर्ष असोज १ गते देशव्यापी रूपमा विज्ञान दिवस मनाउने गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा भएका अध्ययन, अनुस