सामुदायिक कुकुर मारेको विरोध

डेढ महिना यता वीरगन्ज महानगर क्षेत्रमा १ सय ५० बढी सामुदायिक कुकुर मारिएपछि पशु अधिकारको क्षेत्रमा कार्यरत संस्थाले विरोध गरेका छन् । सुमार्ग बिन्दु आमा फाउन्डेशन नेपालले कुकुर मारिएको घटनाको विरोध गरेको हो ।

सम्बन्धित सामग्री

कुकुर नियन्त्रण गर्न बन्ध्याकरण

रेबिज जोखिम न्यूनीकरण तथा सामुदायिक कुकुर नियन्त्रणका लागि मङ्गलबार शिविरको आयोजना गरी

काठमाडौँका करिब ६ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिने

२३ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण  अभियान सुरु गरेको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सुरु गरेको  हो । आजदेखि कामपाको वडानं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट सुरु गरिएको अभियानमा पाँच हजार आठ […]

बागलुङमा कुकुर पाल्न अनिवार्य दर्ता गर्नुपर्ने

बागलुङ नगरपालिका अब कुकर पाल्दा अनिवार्य दर्ता गर्नुपर्ने भएको छ। नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको हो।  नगरले चालु आर्थिक वर्षदेखि घरपालुवा...

कुकुर पाल्न अनिवार्य दर्ता गर्नुपर्ने

काठमाडौं, ०२साउन। बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ। नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो। नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने,छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने,दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो।

खोप कार्यक्रम रोकिंदा काठमाडौंका सामुदायिक कुकुर रेबिजको जोखिममा

काठमाडौं । रेबिज रोगले मानिसका साथै पशुको केन्द्रीय स्नायु प्रणालीलाई असर गर्छ । यो निकै संक्रामक रोगबाट मुख्य पीडित कुकुर हुन्छ । कुकुरलाई अन्य जनावरबाट सरेको हुन्छ, भने रेबिज रोग लागेको कुकुरले टोकेमा मानिसलाई सर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार सामुदायिक कुकुरको कुल संख्याको ७० प्रतिशतलाई एन्टी रेबिज खोप लगाउने हो भने रेबिजबाट हुने मृत्यु […]

रुरुक्षेत्रमा कुकुर व्यवस्थापन गर्न गाउँपालिकाको स्थायी बन्ध्याकरण अभियान

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा सामुदायिक कुकुर व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरण अभियान सुरु गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको प्राविधिक सहयोगमा रुरुक्षेत्र गाउँपालिकाले कुकुर बन्ध्याकरण अभियान थालेको हो। पोथी कुकुरको बन्ध्याकरणले...

सामुदायिक ‘कुकुर मार्छु’ भन्ने वडाध्यक्षविरुद्ध उच्च अदालत पाटनमा रिट

सामुदायिक ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिएका वडाध्यक्षविरुद्ध पशु कल्याण संघ नेपालका सचिव रुपक कोइराला र कोषाध्यक्ष विकेशकुमार श्रेष्ठले रिट दिएका हुन्।

‘कुकुर मार्छु’ भन्ने वडाध्यक्षविरुद्ध उच्च अदालतमा रिट

४ साउन, काठमाडौं । सामुदायिक ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको छ । पशु कल्याण संघ नेपालका सचिव रुपक कोइराला र कोषाध्यक्ष विकेशकुमार श्रेष्ठले वडाध्यक्ष कार्की विरुद्ध रिट दिएका हुन् । वडाध्यक्ष कार्कीले पहिले पनि आफूले सामुदायिक कुकुर मारेको र अहिले पनि औषधि खोज्दै हिँडेको […]

सामुदायिक कुकुर व्यवस्थापनमा एक्लाएक्लै प्रयास, परिणाम शून्य

सामुदायिक कुकुर व्यवस्थापन तथा पशुकल्याणको मुद्दामा संघ र प्रदेश सरकारलाई चासो छैन । स्थानीय तहले एक्लाएक्लै गरेका प्रयासहरु अपर्याप्त हुँदा मान्छे र सामुदायिक कुकुरबीचको द्वन्द्व बढ्दो छ ।