काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनप्रति असन्तुष्ट देखिएको छ । गठबन्धन गरेर चुनावमा जाँदा विराटनगर महानगरपालिका, कलैया उपमहानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकामा 'धोका खाएको' भन्दै जसपा संघीय चुनावका लागि वैकल्पिक गठबन्धनको अभ्यासमा जुटेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले चुनावको परिणामपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेका छन् । अर्कोतिर जसपाबाटै विभाजित...